गृहपृष्ठ Tag: कर
करका दर परिवर्तनमा अनधिकृत व्यक्ति
अनधिकृत व्यक्ति छिरेर कर हेरेफेर गरेको खबरपछि अर्थ स्पष्टीकरण : विधेयक टाइप गर्न लगाएका हौं


काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपछि म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको छ । काठमाडौं महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार वडा नम्बर १ मा रहेको म्यारियट होटलको डेल्टिन क्यासिनाले १९ लाख ३७ हजार रुपैयाँ कर बुझाएको हो ।...

काठमाडौं महानगरपालिकाले १७ वटा विभिन्न संस्थालाई कर बुझाउन दश दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन अल्टिमेटम दिएको हो । सम्पत्ति कर नबुझाएको भन्दै महानगरले पटकपटक ताकेता गर्दा पनि कर...

काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसहित विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन भनेको हो । महानगरले थापाथलीस्थित...

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसन, प्रदेश ३ सँगको सहकार्यमा चितवनमा कर, भन्सार तथा भीसीटीएस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । असार ४ गते भरतपुर, चितवनमा उक्त कार्यक्रम गरिएको नाडाले जनाएको छ । सो कार्यक्रमका प्रमुख...

सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्यो । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा करका विभिन्न दरको समेत हेरफेर गरेका थिए । सोही आधारमा आन्तरिक राजस्व विभागले आगामी आवका लागि तिर्नुपर्ने करको दरसमेत...