गृहपृष्ठ Tag: आइपीओ
सिटी होटलले आइपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि उक्त आइपीओ निष्काशन गरेको हो । होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने जनाएको छ । सिटी होटलले आफ्नो जारी पुँजीको...
मेन्छियाम हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो । एनआइसी एशिया क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासन गरिएको उक्त आइपीओ आज (मंगलबार)...
आत्मनिर्भर लघुवित्तको आइपीओ आइतबार बाँडफाँट भएको छ । कम्पनीले आज बिहान गरेको बाँडफाँटअनुसार १६ हजार ९७५ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् । जसमध्ये १६ हजार ९७० जनाले १० कित्ताको दरले र ५ जनाले ११ कित्ताको दरले सेयर पाएका हुन्...
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ दरका ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले यसअघि आफ्नो जारी पुँजी तीन अर्ब ३३...
मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । कम्पनीले फागुन ४ देखि १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता सेयर निष्काशन गरेको थियो । सो आइपीओमा कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड...
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरी सर्वसाधारणमा आगामी चैत ४ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कुल...
पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पीएलओ)ले आइपीओ जारी गर्ने भएको छ । मोरङको सुन्दरहरैंचामा रहेको पीएलओले आगामी आर्थिक वर्षमा आइपीओ जारी गर्ने गरी पीएलओले सम्झौता गरेको छ । सेयर निस्कासनका लागि भएको सम्झौता पत्रमा पीएलओका प्रबन्ध निर्देशक भोलेश्वर दुलाल र क्यापिटलका प्रबन्ध...
शुभम पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर १००...
सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गर्न गएका नेपालीका लागि आइपीओ निष्कासन गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले...