global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ Tag: आइपीओ

मायाखोला हाइड्रोपावरको आइपीओ कहिलेदेखि भर्न पाइन्छ ?
मायाखोला हाइड्रोपावरको आइपीओ कहिलेदेखि भर्न पाइन्छ ?

मायाखोला हाइड्रोपावरले शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले माघ १३ गते शुक्रबारदेखि ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये १०% अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका...

सुपर मादी हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासन
सुपर मादी हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासन

सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । आइपीओमा लगानीकर्ताले आउँदो माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन...

सगरमाथा जलविद्युतकाे आइपीओ बिक्री खुला
सगरमाथा जलविद्युतकाे आइपीओ बिक्री खुला

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब...

आइपीओ जारी गर्दै माया खोला हाइड्रोपावर
आइपीओ जारी गर्दै माया खोला हाइड्रोपावर

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात आगामी माघ १३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता रु १०० अङ्कित...

सुपर मादी हाइड्रोपावरले आइपीओ खुलाउँदै
सुपर मादी हाइड्रोपावरले आइपीओ खुलाउँदै

सुपर मादी हाइड्रोपावरले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये १०% अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका...

आइपीओ निष्कासन गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावर
आइपीओ निष्कासन गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावर

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आगामी माघ ४ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी...

आइपीओ निष्काशनको तयारीमा रहेको नर्भिक अस्पतालले बोलायो साधारणसभा
आइपीओ निष्काशनको तयारीमा रहेको नर्भिक अस्पतालले बोलायो साधारणसभा

आइपीओ निष्काशनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारणसभा आह्वान गरेको छ । केही दिनअघि बसेको नर्भिक इन्टरनेशनल हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रबारका दिन वार्षिक साधारणसभा आह्वान गरेको हो । साधारणसभा थापाथलीस्थित...

एसियन हाइड्रोपावरको आइपीओ खुला, वैदेशिक रोजगारीमा रहेकाले कसरी दिने आवेदन ?
एसियन हाइड्रोपावरको आइपीओ खुला, वैदेशिक रोजगारीमा रहेकाले कसरी दिने आवेदन ?

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अंकित दरमा चार लाख २४ हजार कित्ता सेयर प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गरेको हो ।...

सनिगाड हाइड्रोले ६७ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने
सनिगाड हाइड्रोले ६७ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने

सनिगाड हाइड्रो लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । उसले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ । बझाङमा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रोले सर्वसाधारणहरुका लागि ६७ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो...

कालिञ्चाेक दर्शनको आइपीओ : वैदेशिक रोजगारीमा गएकाले दिए ६ गुणा बढी आवेदन
कालिञ्चाेक दर्शनको आइपीओ : वैदेशिक रोजगारीमा गएकाले दिए ६ गुणा बढी आवेदन

कालिञ्चाेक दर्शन लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओमा माग भन्दा ६.१७ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार दिउँसो १ बजेसम्म यो कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा गएका तीन हजार ४६ नेपालीले ६...