nmb bank

गृहपृष्ठ Tag: आइएमई पे

नयाँ वर्षको अवसरमा आइएमई पेद्वारा नयाँ अफर सार्वजनिक
नयाँ वर्षको अवसरमा आइएमई पेद्वारा नयाँ अफर सार्वजनिक

आइएमई पेले नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ।आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड कोआइएमई पे ले गोल्डस्टार शुजसँग नयाँ वर्ष नामक अफर सार्वजनिक गरेको हो। चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म ९ दिनका लागि कायम...

आइएमई पेबाट आइएमई लाइफको बिमा पोलिसी नवीकरण गर्न सकिने
आइएमई पेबाट आइएमई लाइफको बिमा पोलिसी नवीकरण गर्न सकिने

आइएमई पेबाट सजिलै आइएमई लाइफको बिमा पोलिसी नवीकरण गर्न सकिने भएको छ । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको 'आइएमई पे' ले प्रदान गर्ने बिमा सेवा भुक्तानी अन्तर्गत उक्त नवीकरण गर्न सकिने भएको छ । सेवाग्राहीहरूले आइएमई पे एप...

आइएमई पे र एम बैंकबीच सम्झौता
आइएमई पे र एम बैंकबीच सम्झौता

सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंकबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एम बैंक...

आइएमई र युनिमनीको ‘विन बिग क्याम्पेन’ सुरू
आइएमई र युनिमनीको ‘विन बिग क्याम्पेन’ सुरू

आइएमई-पे र सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबिच युनिमनीको ‘सेन्ड मनी अनलाइन एन्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा सम्झौता भएको छ । विन बिग क्याम्पियनमा सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टलमार्फत आइएमईमा पैसा पठाउँदा १०...

आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्ससम्बन्धी सम्झौता
आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत विदेशबाट नेपाल रेमिटमार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् । विदेशमा रहेका व्यक्तिले आफूलाई सहज पर्ने नेपाल रेमिटको साझेदारमार्फत नेपालमा रहेका मित्रजन तथा...

आइएमई पे मोबाइल टप अपमा ५ प्रतिशत क्यासब्याकको निरन्तरता
आइएमई पे मोबाइल टप अपमा ५ प्रतिशत क्यासब्याकको निरन्तरता

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ । टप अपमा ५ प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीलाई फाइदा पुगेको विश्वासका आधारमा यो...

रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा
रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै दाबी गरी पाउन सकिने भएको छ । यो सुविधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम विना झन्झट प्राप्त गर्न मिल्ने उद्देश्यका साथ विस्तार गरिएको आइएमई...

आइएमई पेको ‘फ्री सेन्ड मनी’मा पैसा नलाग्ने
आइएमई पेको ‘फ्री सेन्ड मनी’मा पैसा नलाग्ने

आइएमई पेमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउदा कुनै शुल्क नलाग्ने भएको छ । उक्त विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई पे नेपालकै सबैभन्दा राम्रो रहेको र सेवाग्राहीरूले सबैभन्दा बढी मन पराइरहेको कम्पनीले जनाएको छ । ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल...

आइएमई-पेबाट होली विशेष कार्यक्रमको टिकट खरिद गर्न सकिने
आइएमई-पेबाट होली विशेष कार्यक्रमको टिकट खरिद गर्न सकिने

आइएमई-पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकसँग आबद्ध भएको छ । होली इभेन्टहरूको टिकट प्रदायकका रुपमा रहने जानकारी सार्वजनिक गरेको छ । ग्राहकहरूलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उद्देश्यले होली इभेन्ट टिकटिङ सुविधा प्रदान...

नेपाल एयरलाइन्सको टिकट भुक्तानी अब आइएमई पेबाटै
नेपाल एयरलाइन्सको टिकट भुक्तानी अब आइएमई पेबाटै

आइएमई पे र नेपाल एयरलाइन्सबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ताको रुपमा रहने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सकिनेछ । नेपाल एयरलाइन्सको वेबसाइटबाट आवश्यकताअनुरुपको गन्तव्य र मिति छानेर मागिएको विवरण भरी...