काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

4.32K
shares

रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै दाबी गरी पाउन सकिने भएको छ ।

यो सुविधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम विना झन्झट प्राप्त गर्न मिल्ने उद्देश्यका साथ विस्तार गरिएको आइएमई पेले जनाएको छ । ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

रेमिटली रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोनलगायत डिजिटल च्यानलहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको कम्पनी हो ।