काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

डा.मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दिने

364
shares

ai logo सारांश

  • डा.मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दिने
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशन
  • उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृह पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

रिजालले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए।

उनले उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृह पुग्ने बताए । डा. रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।