सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
वि.सं.२०८३ कात्तिक १२ बिहीवार ११:४६
shares

सारांश
- स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ ।
- सुन तोलामा ३०० र चाँदी ५० घटेको छ ।
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा ३०० र चाँदी ५० घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला छापावाल सुन दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ९३० कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र असली चाँदी तीन हजार ९८० मा कारोबार भएको थियो ।

























