गृहपृष्ठ प्रदेश
पाेखरा महानगरपालिकाका वरिष्ठ रामाजिक विकास अधिकृत तथा सूचना अधिकारी ओमराज पौडेल वेपत्ता भएका छन् । वेपत्ता भएका पौडेलको खोजी कार्य तिव्र पारिएको छ । मर्निङवाक जाने भनेर विहान ५ बजे घरबाट निस्केका पौडेलको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।...
जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, अहिले यही समुदायको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा छ । नेवार समुदायको भाषा र संस्कृति काठमाडौं उपत्यकामा संरक्षित भए पनि उपत्यकाबाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको नेवाः...
घोराही उपमहानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिँदै चक्रपथ निर्माण, प्रमुख नदीको दायाँबायाँ करिडोरसँगै सबै टोल बस्तीमा यातायातको सञ्जालले जोड्ने प्रस्ताव अघि बढाएको छ । शनिवार सम्पन्न तेस्रो नगरसभा अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा जानकारी दिँदै...
सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवकी ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । घरदेखि टाढा खेतमा मुगको दाल...
समाज कल्याण परिषद्अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ शिविरबाट एक हजार जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहीबार, अन्नपूर्णको पोखरेबगरमा शुक्रबार र बेनी अस्पतालमा शनिबार सञ्चालन भएको शिविरबाट एक...
बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ । ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष...
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा शनिबार तीनवटा विवाह एकै दिन रद्द भएका छन् । विवाहको तयारी भइरहेका बेला बाल सञ्जाल समिति र बाल संरक्षण समितिको पहलमा प्रहरीले विवाह रद्द गराएको हो । त्रिवेणी गाउँपालिका–९ का २० वर्षीय किशोर र सानीभेरी गाउँपालिका–८...
बुटवलमा पहिलो पटक र्याप ब्याडलको बार्ज अडिसन भएको छ । बुलेट प्वाईन्ट रेष्टुरेन्ट, राज गुरुङ्ग, भरत पुरी, सन्नी, पुर्ण गुरुङ्ग, लक्षु थापा, बृजि मण्डु को आयोजानमा शनिवारमा पहिलो बार्ज अडिसन सम्पन्न भएको हो । १७ जनाको सहभागीता रहेको प्रतिपष्र्धाबाट ८...
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रहरी ऐन बनाउन लागेकाे बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को विस्तारित बैठकको वीरगञ्जमा उद्घाटन गर्दै उनले प्रस्तावित उक्त ऐनमा ५० प्रतिशत महिला प्रहरी रहने व्यवस्था गरिने जानकारी...
धनगढीको हसनपुरका २७ वर्षीय दीपक लामिछाने आफ्नै घरमा माटाे पिट्ने र मुछ्ने गर्दै गरेकाे अवस्थामा भेटिन्छन् । उनी मूर्ति बनाउनका लागि अाफ्नै घरमा माटो पिट्ने र मुछ्ने काम गर्दै गरेका हुन्छन् । कैलाली बहुमुखी क्याम्पसबाट समाज शास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेका...













