काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुटवलमा र्याप ब्याटल अडिसन

14.11K
shares

बुटवलमा पहिलो पटक र्याप ब्याडलको बार्ज अडिसन भएको छ । बुलेट प्वाईन्ट रेष्टुरेन्ट, राज गुरुङ्ग, भरत पुरी, सन्नी, पुर्ण गुरुङ्ग, लक्षु थापा, बृजि मण्डु को आयोजानमा शनिवारमा पहिलो बार्ज अडिसन सम्पन्न भएको हो ।

१७ जनाको सहभागीता रहेको प्रतिपष्र्धाबाट ८ जना छनौट भई साउन २६ गते शनिवार द कन्सेप्ट पव मा प्रतिपर्धा गर्ने नवशान्ती युवा क्लवका अध्यक्ष भरत पुरीले जानकारी दिए ।

ब्याडलमा नव शान्ती युवा क्वव, राधा कृष्ण युवा क्लव, सञ्जु ट्याटु ईन, एस.के.एस. गाईज ले सहयोगीको रुपमा भूमिका निर्वाह गरेका छन् । उत्कृष्ट ब्याटल छनौटको लागि काठमाण्डौंबाट ट्रक्स लिम्बु, भुपेन्द्र रोक्का, ए.जी(अमन केसी) र बृजी मण्डु ले जर्जको भुमिका निर्वाह गरेका थिए ।