global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश

कर्णालीको बैठकमा दुईवटा विधेयक पेश
कर्णालीको बैठकमा दुईवटा विधेयक पेश

कर्णाली प्रदेश सरकारको तेईसौं बैठक बुधबार बसेको छ । बैठकमा कर्णाली प्रदेश सरकारकाक अर्थमन्त्री प्रकाशज्वालाले दुईवटा विधेयक पेश गरेका छन् । कर्णाली प्रदेश कर तथा गैरकर राजश्व सम्बन्धि विधेयक, २०७५ तथा कर्णाली प्रदेश वित्तिय हस्तान्तरण व्यवस्थापन सम्बन्धी विधेयक ,२०७५ संसदमा...

हुण्डी कारोबारमा ७२ बर्षिय वृद्ध संलग्न
हुण्डी कारोबारमा ७२ बर्षिय वृद्ध संलग्न

हुण्डी कारोवार गरेको आरोपमा २० लाख रुपैयाँ नगद सहित एक बृद्ध पक्राउ परेका छन् । काठमाडौंस्थित नयाँ बजारमा श्रोत नखुलेको हुण्डी कारोवार (समानान्तर बैकिङ कारोबार) को रकमका साथमा ७२ को बालकृष्ण भण्डारीलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको...

छरुवा धानखेतीप्रति किसानको आकर्षण
छरुवा धानखेतीप्रति किसानको आकर्षण

थोरै मेहनतमा धेरै उत्पादन लिन सकिने भएपछि कञ्चनपुरस्थित बेलौरीका किसान छरुवा धानखेती प्रविधि अपनाउन थालेका छन् । समयमै वर्षा नहुँदा धान रोपाँई गर्न ढिलो भई उत्पादनमा ह्रास आउने समस्याबाट छुटकारा पाउन किसानले छरुवा धानखेती प्रविधिलाई अपनाएका हुन् । डेढ बिघा...

नारायणी नदीमा डल्फिनको बच्चा देखियो
नारायणी नदीमा डल्फिनको बच्चा देखियो

नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो । यसअघि सो क्षेत्रमा दुइवटा माउ डल्फिन देखिँदै आएकामा हाल बच्चासमेत...

भोटेकोशीको बाढीले ९० लाखको क्षति
भोटेकोशीको बाढीले ९० लाखको क्षति

अविरल वर्षासँगै भोटेकोशी नदीमा आज बिहान आएको बाढीले निर्माण कार्यमा प्रयोग भइरहेको करीब ९० लाख मूल्यबराबरका मेशिनरी औजार बगाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित नौ किलोमा ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण कार्यमा प्रयोग भइरहेका मेशिनरी सामान...

चारजना मरिच तस्कर थुनामा
चारजना मरिच तस्कर थुनामा

राजश्व अनुसन्धान विभाग काठमाडौंले मरिच तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई थुनामा राखेको छ । अन्य एक व्यापारीलाई काठमाडौं लगिएको छ । गत जेठ २१ गते प्रहरीले वीरगञ्ज भन्सार नाकाबाट १२ टन २ सय किलो मरिच भारततर्फ तस्करी गर्न लैजाने क्रममा...

एघार उद्योगमा शिलबन्दी
एघार उद्योगमा शिलबन्दी

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ । प्रदेश नं २ को आठ जिल्ला तथा प्रदेश नं ३ को सिन्धुली, हेटौँडा...

विपतको पूर्वतयारी समयमा नै गर्नु आवश्यक : मुख्यमन्त्री
विपतको पूर्वतयारी समयमा नै गर्नु आवश्यक : मुख्यमन्त्री

कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले बिपद व्यवस्थापनका लागि सरकारका सबै निकाय र सरोकारवाला संघ सस्थाहरुले उद्धारका साथमा राहतको काम पनि संगै अघि बढाउन्पर्ने बताएका छन् । विपत् व्यवस्थापन सुरक्षा सम्बन्धी प्रदेश नम्बर ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका...

प्रहरीद्वारा ३७ रोपनीका लगाइएको गाँजा नष्ट
प्रहरीद्वारा ३७ रोपनीका लगाइएको गाँजा नष्ट

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गाँजा फँडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले विभिन्न क्षेत्रमा ३७ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको जनाएको छ । गाँजा सेवनका कारणले मानिसको स्वास्थ्यमा...

प्रहरीबाटै श्रीमतीको हत्या
प्रहरीबाटै श्रीमतीको हत्या

कञ्चनपुरको भीमदत्त नगरपालिकामा सशस्त्र प्रहरीका सहायक हवल्दारले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । कञ्चनपुर प्रहरीका अनुसार धानको बीउ छर्ने विषयमा सामान्य विवाद हुँदा तिलाचौर–८ का केशव कार्कीले कोदालो प्रहार गरी २७ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् ।...