global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश

तीस किलो यार्सागुम्बा निकासी
तीस किलो यार्सागुम्बा निकासी

यस वर्ष हालसम्ममा दार्चुला जिल्लाबाट ३० किलो यार्सागुम्बा निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट ३० किलो यार्सागुम्बा निकासी पूर्जी दिइएकोमा सोही मात्रामा निकासी भएको सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए । प्रति निकासी पूर्जीको २५ हजारका दरले ७...

मध्यपुर नपामा घरबाटो सिफारिश र नक्सा पास रोक्का
मध्यपुर नपामा घरबाटो सिफारिश र नक्सा पास रोक्का

नगर विकास प्राधिकरणद्वारा सञ्चालित कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्रका घरेडीको नक्सा पास र घरबाटो सिफारिशमा मध्यपुर थिमि नगरपालिकाले रोक लगाएको छ । कमेरोटार जग्गा एकीकरण आयोजना र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका अध्यक्षसमेत रहेका मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पत्रकार...

मानो रोपेर मुरी फलाउने दिन गए
मानो रोपेर मुरी फलाउने दिन गए

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा पर्सा, बारा र रौतहटका किसानले सिँचाइ अभावमा हालसम्म धानको बीऊ राख्न पाएका छैनन् । बीऊ राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने किसानको इच्छा यसपालि अधुरै रहने भएको छ । ‘गण्डक नहरमा पानी नछाड्दा...

कृषकलाई यान्त्रिक हलो
कृषकलाई यान्त्रिक हलो

कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले महाशिला गाउँपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती गर्न लगाउन पाइने भएकाले कृषकको मागअनुसार गाउँपालिकाले यान्त्रिक हलो वितरण गरेको...

मदिरा व्यावसायी करको दायरामा
मदिरा व्यावसायी करको दायरामा

पर्वतका सबै मदिरा व्यवसायीलाई करको दायरामा ल्याइने भएको छ । बिनाअनुमति मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण गर्दै आएको पाइएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले बजार अनुगमन गरी सबैलाई करको दायरमा ल्याउन निर्देशन दिएको हो । आगामी आर्थिक वर्ष २०७५\७६...

काष्ठमण्डप पुनः निर्माणका लागि माटो र इँटा परीक्षण
काष्ठमण्डप पुनः निर्माणका लागि माटो र इँटा परीक्षण

काष्ठमण्डप पुनःनिर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ । आगामी भदौबाट शुरु गरिने पुनः निर्माणमा प्रयोग हुने इँटा र माटो परीक्षणका लागि परीक्षण केन्द्रमा पठाउनाका साथै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा...

असार २८ गते एक जोडी गैंडा चीन पठाइने
असार २८ गते एक जोडी गैंडा चीन पठाइने

सरकारले चीनलाई उपहार दिने दुई जोडी गैंडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैंडाको अवस्था बुझ्न विहिबार चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो । राष्ट्रिय...

जनप्रतिनिधि नै संघर्ष समिति गठन गरी आन्दोलनमा
जनप्रतिनिधि नै संघर्ष समिति गठन गरी आन्दोलनमा

जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहको निर्वाचन भएको ६ महिना बित्दासम्म केन्द्रको टुंगो नलागेको भन्दै गत पुस १४ गते मतदान गरी फाल्गुनन्द-३, कोल्वुङका पक्षमा मत जाहेर गरेका...

ज्यामिरगढीमा अठारवटा जंगली हात्ती, स्थानीय त्रसित
ज्यामिरगढीमा अठारवटा जंगली हात्ती, स्थानीय त्रसित

झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि...

एक वर्षदेखि जंगलमै रहेका गार्इबस्तु पुल बनेपछि घर ल्याइयो
एक वर्षदेखि जंगलमै रहेका गार्इबस्तु पुल बनेपछि घर ल्याइयो

म्याग्दीको धौलागिरि गाउँपालिका-४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुंगे पुल बनेपछि एक दिनको बाटो एक घण्टामा छोटिएको छ । एक सय दुर्इ मिटर लामो झोलुंगे पुल निर्माण भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सिम्कोष र बगर गाउँका बासिन्दाले जोखिम मोलेर...