global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश

आग्राका तीन विद्यालयमा सरस्वती उत्कृष्ट
आग्राका तीन विद्यालयमा सरस्वती उत्कृष्ट

मकवानपुर थाहा ७ देउखेलस्थित सरस्वती माध्यमिक बिद्यालय एसइइ (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) रिजल्टमा तत्कालिन आग्रा गाविसको उत्कृष्ट भएको छ । हाल थाहा नगरपालिका ७ र ८ मा रहेका अन्य दुई माविको तुलनामा सरस्वतीले एसइइमा धेरै प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सकेको हो...

पाँच वर्षपछि एउटा कम्युनिष्ट पार्टी : भट्टराई
पाँच वर्षपछि एउटा कम्युनिष्ट पार्टी : भट्टराई

  नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताएका छन् । प्रेस चौतारी नेपालले शनिबकार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको...

कर्णाली सरकारले प्रत्येक महिना खर्च सार्वजनिक गर्ने
कर्णाली सरकारले प्रत्येक महिना खर्च सार्वजनिक गर्ने

कर्णाली सरकारले प्रत्येक महिना खर्चको विवरण सार्वजनिक गर्ने भएको छ । शनिबार बसेको कर्णाली प्रदेश सरकारको बैठकले प्रत्येक महिना समाप्त भएको तीन दिनभित्र वेबसाइडमार्फत हरेक मन्त्रालयले खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो । कर्णाली सरकारका प्रवक्ता तथा भूमि व्यवस्था,...

पहिरो रोक्न गरिएका काम प्रभावकारी
पहिरो रोक्न गरिएका काम प्रभावकारी

नारायणगढ–मुग्लिन सडकको पहिरो रोक्नका लागि गरिएका काम प्रभावकारी देखिएका छन् । सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिममा रहेका ठाउँमा पहिरो रोक्नका लागि चैत अन्तिम सातादेखि काम थालिएको थियो । जुन ठाउँमा काम गरिएका छन् ती ठाउँमा हालसम्म पहिरो...

दुई हजार बालबालिकाको आँखामा दृष्टिदोष
दुई हजार बालबालिकाको आँखामा दृष्टिदोष

भरतपुर आँखा अस्पतालले देशका आठ जिल्लाका ६७ हजार ६ सय ४८ बालबालिकाको आँखा परीक्षण गर्दा एक हजार ९ सय ५२ जनाको आँखामा दृष्टिदोष पाइएको छ । अस्पतालले यस वर्षको ११ महिनामा १ सय ४४ वटा स्कुलमा बच्चाको आँखाको परीक्षण गरेको...

विद्यालयको बेथिति : चौरमा गाई, छेउमा भट्टी, शिक्षक भन्छन्, ‘अब विदेश जाने हो’
विद्यालयको बेथिति : चौरमा गाई, छेउमा भट्टी, शिक्षक भन्छन्, ‘अब विदेश जाने हो’

धनुषाको पूर्वी क्षेत्र सवैला नगरपालिका वडा नं. ३ हनुमान चौकमा दुई सय घरपरिवार बस्दै आएको दलित बस्ती छ । महरा जातिको बाहुल्यता रहेको उक्त बस्तीमा २०६० सालमा श्री सहिद शम्भु राष्ट्रिय प्राथमिक विद्यालयको स्थापना गरिएको थियो । तर, अहिविद्यालयको विजोग...

टेलिकम खरो रूपमा उत्रिन जरूरी : सञ्चारमन्त्री
टेलिकम खरो रूपमा उत्रिन जरूरी : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले टेलिकमले सेवाग्राहीको विश्वास जितेर उपभोक्ता बजारमा आफूलाई खरो उतार्नुपर्ने बताएका छन् । कुनै बेला ज्यादै उन्नतिको शिखरमा पुगेर धराशायी बनेका टिम्बर कर्पोरेशन, जनकपुर चुरोट कारखाना, भृकुटी कागज उद्योग, बाँसबारी छालाजुत्ता कारखाना, हेटौँडा कपडा उद्योग...

भद्रपुर नगरलाई प्रदेश सरकारको साथ
भद्रपुर नगरलाई प्रदेश सरकारको साथ

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपालकै पुरानो भद्रपुर नगरपालिकालाई समृद्धिसहितको विकास उन्मुख नगर बनाउन प्रदेश सरकार तयार रहेको बताएका छन् । भद्रपुर नगरपालिकाले शुक्रबार आयोजना गरेको दोस्रो नगरसभालाई सम्बोधन गर्दै कानुनमन्त्री कार्कीले ‘पूर्वीक्षेत्रको व्यापारिकद्वार, शान्ति र...

प्रदेश १ का ग्रामीण क्षेत्रमा अब नवीकरणीय ऊर्जा
प्रदेश १ का ग्रामीण क्षेत्रमा अब नवीकरणीय ऊर्जा

प्रदेश १ का ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम सुरु गरिएको छ । शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले ऊर्जा कार्यक्रमको सुरुवात गरेका हुन् । जर्मन सरकारको सहयोगमा १ र ७ नम्बर प्रदेशमा एकसाथ उक्त कार्यक्रम लागू भएको हो...

उत्पादकत्व वृद्धि गर्नै चुनौती
उत्पादकत्व वृद्धि गर्नै चुनौती

नेपालमा खाद्यान्नको प्रमुख बालीको रुपमा रहेको धान उत्पादन विस्तारै घट्दै गएको छ । बढ्दो सहरीकरणसँगै खाद्यान्न उत्पादन हुने स्थान मासिँदै जानुले प्रत्येक वर्ष धान उत्पादनको अवस्था घट्दै गएको हो । जसले गर्दा खाद्यान्नमा परनिर्भरता बढ्दै गएको छ । संघीय संरचनासँगै...