global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश

एक दर्जन बस्ती बाढीको उच्च जोखिममा
एक दर्जन बस्ती बाढीको उच्च जोखिममा

मोरङका एक दर्जन भन्दा बढी स्थान बाढीको उच्च जोखिममा परेका छन् । नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् । वर्षा लागिसकेकाले सम्भावित विपतका बारेमा स्थानीय तहसँगको समन्वयमा...

ऐतिहासिक अछाम दरबार अझै पुनर्निर्माण अधुरै
ऐतिहासिक अछाम दरबार अझै पुनर्निर्माण अधुरै

तत्कालीन विद्रोही नेकपा माओवादीले बि.सं. २०५८ साल फागुन ४ गते शुक्रबार राती अछाम सदरमुकाम मंगलसेनमा गरेको आक्रमणका क्रममा ध्वस्त भएका भौतिक संरचनाहरुको पुनःनिर्माणको काम अझै पुरा हुन सकेको छैन । आक्रमणमा ध्वस्त भएको अछाम दरबार समेत अधुरै रहेको छ ।...

चितवनमा वस दुर्घटना, एकको मृत्यु, १८ घाइते
चितवनमा वस दुर्घटना, एकको मृत्यु, १८ घाइते

पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको...

विपद् पूर्वतयारीमा लाग्न सबै निकायलार्इ आग्रह
विपद् पूर्वतयारीमा लाग्न सबै निकायलार्इ आग्रह

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले भविश्यमा आउनसक्ने विपद्को अवस्थालाई ध्यानमा राखी अझ बढी पूर्वतयारी गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् । नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को ललितपुर जिल्ला शाखाको स्वर्ण महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले भनिन्, 'मानवीय समस्याहरु...

प्रदेश ७ को बजेट पारित, भौतिक पूर्वाधारमा ३७.२ प्रतिशत बजेट
प्रदेश ७ को बजेट पारित, भौतिक पूर्वाधारमा ३७.२ प्रतिशत बजेट

प्रदेश ७ को आर्थिक बर्ष २०७५/०७६ का लागि प्रदेश सरकारले पेश गरेको २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट शनिबार पारित भएको छ । असार ३ गतेदेखि जारी बजेट माथि छलफल सकिएपछि शनिबार बजेट पारित भएको हो ।...

कर्मचारीलाई लालबाबुको कडा चेतावनी– अटेर गर्नेलाई बिदा गरिन्छ
कर्मचारीलाई लालबाबुको कडा चेतावनी– अटेर गर्नेलाई बिदा गरिन्छ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई बिदाका लागि तयार भएर बस्न चेतावनी दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले शनिबार नेपालगन्जमा आयोजना गरेको ‘प्रशासनिक पुनःसंरचनाको सन्दर्भमा...

दक्ष कामदारको अभाव छ : उपाध्याय
दक्ष कामदारको अभाव छ : उपाध्याय

नेपाल घरेलु तथा साना उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष मुकेश उपाध्यायले नेपालमा कामदार भन्दा पनि दक्ष कामदारको अभाव भएको बताएका छन् । उनले नेपालमा दक्ष कामदारको अभाव भएकाले विदेशी नागरिकलाई रोजगारि दिनुपरिरहेको गुनासो पोखे । सीप सिकेर दक्ष बनेकाहरुलाई नेपालमै रोजगारीका...

औषधि व्यवसायीको प्रदेश कमिटि गठन
औषधि व्यवसायीको प्रदेश कमिटि गठन

प्रदेश नम्बर १ का थोक औषधी व्यवसायीहरु संगठित भएका छन् । थोक औषधी व्यवसायीहरुको शनिबार विराटनगरमा सम्पन्न भेलाले के एल दासको अध्यक्षतामा नेपाल औषधी थोक व्यवायी संघको प्रदेश कमिटी गठन गरेको हो । नव गठित कमिटिको उपाध्यक्षमा सन्तोष शर्मा चयन...

जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीन घाइते
जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीन घाइते

दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा शनिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोही दुर्घटनामा परी थप तीन जना घाइते भएका छन् । दुर्घटनामा परी जीप चालक जिरी नगरपालिका–९ ठूलो पातलका अन्दाजी १९र२० वर्षीय सुवास तामाङको मृत्यु...

सबै मातृभाषाको सम्मान हुन्छ : राउत
सबै मातृभाषाको सम्मान हुन्छ : राउत

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा बोलिने सबै मातृभाषाको सम्मान हुने बताएका छन् । मुख्यमन्त्री राउतले सबै मातृभाषको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताएका हुन् । भाषा आयोगद्वारा आयोजित भाषा आयोगको संवैधानिक दायित्व...