गृहपृष्ठ प्रदेश
धनुषा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का प्रदेशसभा सदस्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा लागेको खर्च देखाउन प्रदेश सरकारसँग माग गरेका छन् । मंगलबार प्रदेशसभा बैठकको विशेष समय लिएर नेकपाका सुन्दरबहादुर विश्वकर्माले ‘यथाशीघ्र’ भ्रमण खर्च देखाउन प्रदेश सरकारसँग...
पर्सा– प्रहरीले पर्साबाट प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बिहार (भारत)का रोहित केशरी र चितरञ्जन प्रसादलाई प्रतिबन्धित भारतीय नोटसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रक्सोलबाट वीरगञ्जतर्फ आउँदैगरेका उनीहरुलाई वीरगन्ज महानगरपालिका– १६ बाट प्रहरीले नियन्त्रणमा लिएको हो...
रामेछाप– रामेछापको मन्थली नगरपालिका–११ मा लिफ्ट खानेपानी आयोजनाको काम सुरु भएसँगै स्थानीयमा खुसियाली छाएको छ । वडा कार्यालयको नेततृत्वमा तामाकोसी लिफ्ट खानेपानीको काम सुरु भएपछि खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयबासी हर्षित बनेका हुन् । वडा कार्यालयको नेत्तृत्वमा तामाकोसीको पानी लिफ्ट...












