गृहपृष्ठ फाेटाे फिचर

काठमाडाैंमा इन्द्रजात्रा सुरु (फोटोफिचर)
काठमाडाैंमा इन्द्रजात्रा सुरु (फोटोफिचर)

काठमाडाैंमा अाज (शुक्रबार)देखि इन्द्रजात्रा सुरू भएको छ । वसन्तपुरको हनुमानढोकामा इन्द्रजात्राको प्रतीक ३६ हात लामो इन्द्रध्वज उठाएर इन्द्रजात्रा सुरू गरिएको हो । भक्तपुरको चित्तपोलबाट ल्याएको लिंगो (इन्द्रध्वज) काठमाडाैंको हनुमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरू गर्ने चलन शाहवंशीय राजा प्रतापसिंह शाहले सुरु गरेको...

टुंडिखेलमा संविधान दिवसको राैनक (फोटोफिचर)
टुंडिखेलमा संविधान दिवसको राैनक (फोटोफिचर)

राजधानीको सैनिक मञ्च टुंडिखेलमा विशेष समाहरोहबीच संविधान दिवसको औपचारिक कार्यक्रम मनाइँदै छ ।                                       तस्बिर ः सुनिल प्रधान...

संविधान दिवस, हेरौं तस्बिरमा
संविधान दिवस, हेरौं तस्बिरमा

राजधानीको सैनिक मञ्च टुडिखेलमा विशेष समाहरोहबीच संविधान दिवसको औपचारिक कार्यक्रम गरिदैँ छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा अाेली, प्रधानन्यायाधीश अाेमप्रकाश मिश्र लगायतको सहभागिता रहने छ । हेराैं तस्बिर ......

विश्वकर्मा मुर्ति विसर्जन (फोटो फिचर)
विश्वकर्मा मुर्ति विसर्जन (फोटो फिचर)

सोमबार पूजा गरिएको विश्वकर्माको मुर्ति विसर्जन गरिएको छ । राजधानीको बागमति नदीमा सुनिल प्रधानले केही तस्बिर क्यामेरामा कैद गरेका छन् ।  ...

किशाेरीदेखि पाका नारीले तीजमा यसरी मर्काए कम्मर (फाेटाे फिचर)
किशाेरीदेखि पाका नारीले तीजमा यसरी मर्काए कम्मर (फाेटाे फिचर)

बुधबार हरितालिका तीज । तीज हिन्दू नारीहरूकाे महान् चाड हाे । विशेषतः अाफ्ना श्रीमानकाे सुश्वास्थ्य एवं दीर्घायुकाे कामना गर्दै महिलाहरूले व्रत बसी देवादिदेव महादेवकाे पूजा अर्चना गर्छन् । त्यसै गरी अविवाहिताले भने याेग्य वर पाउँ भनी व्रत बस्ने चलन छ...

तस्बिरमा हरितालिका तीज (फोटोफिचर)
तस्बिरमा हरितालिका तीज (फोटोफिचर)

आज हरितालिका तीज । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका बेलुकी आठ...

तस्बिरमा हेर्नुहोस् नाडा अटो सो
तस्बिरमा हेर्नुहोस् नाडा अटो सो

सवारी साधनको कुम्भमेला नाडा अटो सो मंगलबार सुरु भएको छ । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल र गोल्बल एक्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा नाडा अटो सो सुरू भएको हो । अटो सो का केही तस्बिर :    ...

बाबुको मुख हेर्ने पर्वका अवसरमा गोकर्णेश्वर पुगेका भक्तजन (फोटो फिचर)
बाबुको मुख हेर्ने पर्वका अवसरमा गोकर्णेश्वर पुगेका भक्तजन (फोटो फिचर)

आज कुशे औंशी तथा बाबुको मुख हेर्ने दिन । बाबुलाई विशेष सम्मान गरी यो पर्व मनाइँदै छ । 'पितृदेवो भव' अर्थात् 'जन्मदिने बाबुलाई देवता समान मान' भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । तर्पण, सिदादान र...

यसरी मनाइयाे ३९ अाैं राष्ट्रिय शिक्षा दिवस (फाेटाे फिचर)
यसरी मनाइयाे ३९ अाैं राष्ट्रिय शिक्षा दिवस (फाेटाे फिचर)

सबै तस्बिरहरू : रासस...

पत्रकार महासंघले भन्यो- संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित भयो
पत्रकार महासंघले भन्यो- संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित भयो

संहिताले पत्रकारहरुको पेशागत कार्य गर्नसमेत अबरोध गर्ने भन्दै संहिताको संशोधन आवश्यक रहेको भन्दै महासंघले शुक्रबार प्रदर्शनसमेत गरेको छ । शुक्रबार महासंघले काठमाडौंको नयाँ बानेश्वरमा संहिताको संशोधन माग गर्दै प्रदर्शन गरेको हो । त्यसैगरी गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्थाका केही प्रावधानले पत्रकारहरुले...