राजधानीको सैनिक मञ्च टुडिखेलमा विशेष समाहरोहबीच संविधान दिवसको औपचारिक कार्यक्रम गरिदैँ छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा अाेली, प्रधानन्यायाधीश अाेमप्रकाश मिश्र लगायतको सहभागिता रहने छ । हेराैं तस्बिर …