global ime bank Long Banner Ad

गृहपृष्ठ भाइरल ज्वरोले गाउँ नै प्रभावित

भाइरल ज्वरोले गाउँ नै प्रभावित

भाइरल ज्वरोले गाउँ नै प्रभावित

पूर्वी नवलपरासीको गैँडाकोट–३ हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित भएको छ ।

जाँचका क्रममा गाउँ पुगेको नगर स्वास्थ्य शाखाको टोलीले ज्वरोबाट प्रभावितको संख्या धेरै रहेको जनाएको हो । रगत परीक्षणका क्रममा ७८ जनामा भाइरल ज्वरोको संक्रमण भेटिएको छ । स्वास्थ्य टोलीले सामान्य अवस्थाका बिरामीको हर्दिमा नै उपचार गरेको छ भने केहीलाई स्वास्थ्यचौकीमै लगेको छ ।

साेही गाउँमा घरपालुवा जनावारमा भ्यागुते रोगसमेत देखापरेको छ ।

प्रकाशित समय : १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु