गृहपृष्ठ महिला हिंसा र बलात्कारको विरोधमा उत्रिए विद्यार्थी (फोटो फिचर)
महिला हिंसा र बलात्कारको विरोधमा उत्रिए विद्यार्थी (फोटो फिचर)
महिला हिंसा र बलात्कारको विरोधमा शनिबार बिहान कलेज लेभलका विद्यार्थीले काठमाडौंमा विरोध प्रदर्शन र र्याली निकालेका छन् । माइतीघर मण्डलाबाट निकालिएको र्याली त्रिपुरेश्वर, न्युरोड, रत्नपार्क, भद्रकाली हुँदै माइतीघर पुगेर टुंगिएको थियो । विभिन्न कलेजका विद्यार्थी सहभागी र्यालीमा बलात्कारविरोधी ब्यानर बोकेका विद्यार्थीले मुखमा कालो कपडा बाँधेका थिए ।
























(तस्बिर ः सुनिल प्रधान)
प्रकाशित समय : १८:१० बजे



















