गृहपृष्ठ तस्बिरमा हरितालिका तीज (फोटोफिचर)

तस्बिरमा हरितालिका तीज (फोटोफिचर)

तस्बिरमा हरितालिका तीज (फोटोफिचर)

आज हरितालिका तीज । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ । हरितालिका तीज पर्वका अवसरमा पशुपतिबाट फोटो पत्रकार सुनिल प्रधानले लिएका केही तस्बिर ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय : १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु