गृहपृष्ठ नेकपाले बाेलायाे सचिवालय बैठक
नेकपाले बाेलायाे सचिवालय बैठक
नेकपाको सचिवालय बैठक आज बस्दैछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमण पार्टी एकता लगायतका विषयमा छलफल हुने बताइएको छ ।
तल्ला कमिटिहरुमा एकता प्रक्रियामा विवाद भएकाले आजको बैठकले विवाद समाधानको बाटो खेज्ने नेताहरुले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा सरकारको कामको पनि समिक्षा गरिने बताइएको छ ।
प्रकाशित समय : १४:४९ बजे


















