गृहपृष्ठ एआईजीकाे लागि तीन जनाकाे नाम सिफारिस

एआईजीकाे लागि तीन जनाकाे नाम सिफारिस

एआईजीकाे लागि तीन जनाकाे नाम सिफारिस

नेपाल प्रहरीका तीन नायब महानिरीक्षकलाई अतिरीक्त महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ । डिआइजी पुष्कर कार्की, ठुले राई र धिरू बस्न्यातलाई अतिरीक्त महानिरीक्षकमा बढुवाको लागि सिफारिस गरिएको हो ।

बढुवा समितीले मंगलबार पहिलो नम्बरमा कार्की, दोस्रोमा राई र तेस्रोमा बस्न्यातको बढुवा सिफारिस गरेको हो । कार्की अहिले प्रहरी प्रशिक्षण प्रतिष्ठान, राई लागूऔषध नियन्त्रण ब्यूरो र बस्नेत सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा छन् ।

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु