गृहपृष्ठ महँगिएर आयो दसैं (फोटोफिचर)
महँगिएर आयो दसैं (फोटोफिचर)
गत मंगलबारबाट दसैंको अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा टिकट लिने यात्रुको बिहानैदेखि भिड लाग्ने गरेको छ । दसैं नजिकिएसँगै टिकट लिनेको बिहानैदेखि लाइन लाग्ने गरेको हो । ढिला गरि बुकिङ खुला गरेपनि सहज रुपमा टिकट पाइरहेको यात्रुहरुले बताएका छन् ।
भाडा बढाउनुपर्ने माग गर्दै यातायात व्यवसायीले टिकट ढिला गरि खुलाएका हुन् । १० प्रतिशत भाढा बडाउने सरकार र व्यवसायीबीच सहमति भएपछि मंलबारबाट अग्रिम टिकट बुकिङ खुला गरिएको हो । काठमाडौं उपत्याकाबाट दसैंको लागि २० लाख भन्दा धेरै नागरिक बाहिर जिल्ला जाने गरेका छन् ।











तस्बिर : सुनिल प्रधान
प्रकाशित समय : २१:५८ बजे



















