global ime bank Long Banner Ad

गृहपृष्ठ किशाेरीदेखि पाका नारीले तीजमा यसरी मर्काए कम्मर (फाेटाे फिचर)

किशाेरीदेखि पाका नारीले तीजमा यसरी मर्काए कम्मर (फाेटाे फिचर)

किशाेरीदेखि पाका नारीले तीजमा यसरी मर्काए कम्मर (फाेटाे फिचर)

बुधबार हरितालिका तीज । तीज हिन्दू नारीहरूकाे महान् चाड हाे । विशेषतः अाफ्ना श्रीमानकाे सुश्वास्थ्य एवं दीर्घायुकाे कामना गर्दै महिलाहरूले व्रत बसी देवादिदेव महादेवकाे पूजा अर्चना गर्छन् ।

त्यसै गरी अविवाहिताले भने याेग्य वर पाउँ भनी व्रत बस्ने चलन छ । पार्वतिले शिवजीलार्इ पति पाउँ भनी तीजमा व्रत बसेकाे र साेही प्रभावले भगवान् शिवलार्इ पति पाएकाे स्मरणमा तीजकाे व्रत बस्ने प्रचलनकाे सुरूवात भएकाे जानकारहरू बताउँछन् ।

खासगरी तीजमा एक फन्काे भने पनि नाच्नै पर्ने भन्ने मान्यता छ । साेही मान्यतालार्इ अनुसरण गर्दै काठमाडाैंमा तीजका व्रतालु महिलाले कम्मर मर्काएकाे दृश्य हामीले क्यामेरामा कैद गरेका हाैं ।

 

सबै तस्बिरहरू ः सुनिल प्रधान/न्युज काराेबार

प्रकाशित समय : २१:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु