गृहपृष्ठ फाेटाे फिचर
श्रीकृष्णजन्माष्टमी देशभर भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । भाद्र कृष्ण अष्टमीका दिन प्रत्येक वर्ष श्रीकृष्णजन्माष्टमी मनाइन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको...
वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन भएको छ । वरिष्ठ कलाकार रिमालको शुक्रबार बिहान ९२ वर्षको उमेरमा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । चर्चित नाटककारको रुपमा समेत परिचित रिमालले बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’...
बिमस्टेककाे चाैथाे शिखर सम्मेलनमा सहभागी हुन नेपाल अाएका सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरू कार्यक्रममा सहभागी हुन हाेटल साेल्टी प्रवेश गर्दै । बिमस्टेककाे चाैथाे शिखर सम्मेलन नेपालमा अायाेजना हुँदैछ । ट्राफिक प्रहरीहरू त्यसकाे व्यवस्थापन गर्दै । तस्बिर :...
बिमस्टेक सम्मेलनमा सहभागी हुन सबै पाहुना काठमाडौंमा आइपुगेका छन् । आज भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री काठमाडौं आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा आज काठमाडौं आएका हुन्...
काठमाडौंको हाडी गाँउमा बिभिन्न देव देवीको मुखौटा लगाएर पाःय जात्रा अथवा खड्ग जात्रा मनाए । हरेक वर्ष गाई जात्राको भोली पल्ट मनाइने यो जात्रा हाडी गाउँको एक महत्वपूर्ण जात्रामध्ये एक हो । यस पाःय जात्रा अथवा खड्ग जात्रामा भिमसेनको...
गाईजात्राको अवसरमा निल हिरा समाजले काठमाडौँमा निकालेको प्राईड परेडमा सहभागी तेस्रो लिङ्गीहरु । हरेक वर्ष गाईजात्राको दिन निल हिरा समाजमा आवद्ध तेस्रो लिङ्गीहरु जम्मा भएर प्राईड परेडमा सहभागी हुने गर्दछन् । ...
मृतक आफन्तको स्मृतिमा गाई स्वरुप झाँकी प्रदर्शन गरेर काठमाडौँमा पनि गाइजात्रा मनाइएको छ । वि.सं. १५१२ मा काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको विफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकूल रानीलाई ‘हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका छन्’ भनी...
वर्षभरि दिवंगत भएका आफन्तहरुको मोक्षको कामनासहित नेवार समुदायले मनाउने गाइजात्रा पर्व सुरु भएको छ । यस अवसरमा विराटनगरस्थित झीः पुचबाट झाँकीसहितको गाइजात्रा र्याली निकालिएको छ । झीः पुचबाट निकालिएको गाइजात्रामा यसपटक २१ परिवारसहभागी भएका छन । बगलामुखी मन्दिर परिसरबाट...
श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइएकाे छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित...
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रर्दशन भएको छ । शनिबार मध्यान्न माइतीघर मण्डलाबाट सुरु भएको मौन प्रदर्शन नयाँ बानेश्वरमा पुगेर सकिएको थियो । आयोजकमा ‘जनताको भेला’ नाम दिइएको प्रदर्शनमा...











