गृहपृष्ठ बिमस्टेक सम्मेलनमा सहभागी हुन राष्ट्रप्रमुखहरु काठमाडौंमा (फोटोफिचर)
बिमस्टेक सम्मेलनमा सहभागी हुन राष्ट्रप्रमुखहरु काठमाडौंमा (फोटोफिचर)
बिमस्टेक सम्मेलनमा सहभागी हुन सबै पाहुना काठमाडौंमा आइपुगेका छन् । आज भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री काठमाडौं आएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा आज काठमाडौं आएका हुन् ।
उनीहरुलाई अन्तर्राष्ट्रिय त्रिभूवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।











प्रकाशित समय : १८:१६ बजे


















