गृहपृष्ठ श्रीकृष्णजन्माष्टमी (फोटोफिचर)

श्रीकृष्णजन्माष्टमी (फोटोफिचर)

श्रीकृष्णजन्माष्टमी (फोटोफिचर)

श्रीकृष्णजन्माष्टमी देशभर भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । भाद्र कृष्ण अष्टमीका दिन प्रत्येक वर्ष श्रीकृष्णजन्माष्टमी मनाइन्छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । हनुमानढोकामा रहेको कृष्ण मन्दिमा पनि भक्तजनको भीड लागेको छ ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय : १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु