global ime bank Long Banner Ad

गृहपृष्ठ सोह्र तस्बिरमा हेर्नुस् हाँडीगाउँको खड्ग जात्रा (फोटो फिचर)

सोह्र तस्बिरमा हेर्नुस् हाँडीगाउँको खड्ग जात्रा (फोटो फिचर)

सोह्र तस्बिरमा हेर्नुस् हाँडीगाउँको खड्ग जात्रा (फोटो फिचर)

 

काठमाडौंको हाडी गाँउमा बिभिन्न देव देवीको मुखौटा लगाएर पाःय जात्रा अथवा खड्ग जात्रा मनाए । हरेक वर्ष गाई जात्राको भोली पल्ट मनाइने यो जात्रा हाडी गाउँको एक महत्वपूर्ण जात्रामध्ये एक हो ।

यस पाःय जात्रा अथवा खड्ग जात्रामा भिमसेनको मुखौटा लगाएर एक जना अघि लाग्छन् । उनको पछि पछि अरु देव देवीहरुको मुखौटा लाएकाहरु हातमा खड्ग लिएर नगर परिक्रमा गर्छन् । यसो गर्दा नगरमा दिवंगत भएकाहरुले स्वर्गको बाटो देख्छन् भन्ने जनविश्वास रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय : २१:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु