काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अत्यावश्यक र सञ्चारमाध्यमका सवारीलाई जोर विजोर लागू नहुने

9.11K
shares

 

बिमस्टेक शिखर सम्मेलनलाई लक्षित गरी सरकारले भदौ १४ र १५ गते यातायातमा जोर बिजोर नम्बर लागु गरेको छ ।

जस अनुसार बिहीबार जोर नम्बर अर्थात अन्तिममा २,४,६,८,० नम्बर भएका मात्र सबारीसाधन गुड्न पाउनेछन् । त्यसैगरी शुक्रबार विजोर अर्थात् अन्तिममा १,३,५,७,९ नम्बर भएका मात्र सवारी साधन गुड्न पाउनेछन् ।

तर, अत्यावश्यक सवारीका साधन तथा सञ्चारमाध्यमका सवारीसाधन, पत्रकारकार सवारीसाधनमा भने जोर बिजोर नम्बर लागु नहुने गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराइले जानकारी दिए ।