गृहपृष्ठ फाेटाे फिचर

दसैं घरमा रोपियो जमरा (फोटोफिचर)
दसैं घरमा रोपियो जमरा (फोटोफिचर)

नेपालीको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ । बडा दसैंको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । आजैदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ...

दसैं नजिकिएसँगै कलाकारलाई भ्याई-नभ्याई (फाेटाे फिचर)
दसैं नजिकिएसँगै कलाकारलाई भ्याई-नभ्याई (फाेटाे फिचर)

हिन्दूहरुको महान् चाड दसैं नजिकिएसँगै राजधानीका विभिन्न ठाउँमा कलाकारहरु मूर्ति बनाउने कार्यमा व्यस्त छन् । ललितपुरको सानेपा, कुपन्डोललगायतका नदि किनारका कलाकारहरु धमाधम माटोका मूर्ति बनाईरहेका भेटिन्छन् । घटस्थापनादेखि राजधानीका विभिन्न स्थानमा पन्डाल निर्माण गरी मूर्ति स्थापना गरिन्छ भने दसैंको समापनसँग उक्त...

निदाएकाे सरकारलाई ‘थाल ठटाएर’ उठाउँदै (फोटोफिचर)
निदाएकाे सरकारलाई ‘थाल ठटाएर’ उठाउँदै (फोटोफिचर)

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा थाल ठटाएर प्रदर्शन गरिएको छ । निर्मलाको हत्या भएको ७५ दिन पुग्दा समेत दोषी पक्राउ नपरेको भन्दै सरोकारवालाले सरकारलाई दवाव दिन थाल ठटाएर प्रदर्शन प्रदर्शन...

सरकार देखाऊ इच्छा, खै त महिलाको सुरक्षा (फोटोफिचर)
सरकार देखाऊ इच्छा, खै त महिलाको सुरक्षा (फोटोफिचर)

महिलामाथि हुने हिंसाविरुद्ध माइतीघर मण्डलामा निकालिएको र्यालीका सहभागी । नाबालिकादेखि किशोरी वृद्धासम्म बलात्कार र महिला हिंसाको सिकार बनिरहँदा राजधानीमा सरकारविरोधी प्रदर्शन र र्याली दिनहुँजसो भइरहेका छन् । 'सहभागीले महिलामाथि हुने हिंसा अन्त्य गराैं', 'सरकार देखाऊ इच्छा, खै त महिलाको सुरक्षा'लगायत...

ब्रेस्ट क्यान्सरविरूद्ध सचेतना र्याली (फोटोफिचर)
ब्रेस्ट क्यान्सरविरूद्ध सचेतना र्याली (फोटोफिचर)

ब्रेस्ट क्यान्सर सचेतना महिनाका अवसरमा शनिबार बिहान काठमाडौंमा निकालिएको जनचेतनामूलक र्यालीका सहभागी । हरेक वर्ष अक्टुबर महिनालाई ब्रेस्ट क्यान्सर सचेतना महिनाका रूपमा मनाउने गरिन्छ । र्यालीमा विभिन्न संघसंस्था र स्कुल, कलेजका विद्यार्थीको सहभागिता थियो ।          ...

काठमाडौंमा पनि जितियाको रौनक (फोटो फिचरसहित)
काठमाडौंमा पनि जितियाको रौनक (फोटो फिचरसहित)

तराई मधेसमा मनाइने जितिया पर्व काठमाडौंमा पनि धुमधामका साथ मनाउन थालिएको छ । विवाहित हिन्दू नारीले पति तथा सन्तानको दीर्घायुको कामना गर्दै जितिया पर्व मनाउने चलन छ । जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाइन्छ । जितिया...

महिला हिंसा र बलात्कारको विरोधमा उत्रिए विद्यार्थी (फोटो फिचर)
महिला हिंसा र बलात्कारको विरोधमा उत्रिए विद्यार्थी (फोटो फिचर)

महिला हिंसा र बलात्कारको विरोधमा शनिबार बिहान कलेज लेभलका विद्यार्थीले काठमाडौंमा विरोध प्रदर्शन र र्याली निकालेका छन् । माइतीघर मण्डलाबाट निकालिएको र्याली त्रिपुरेश्वर, न्युरोड, रत्नपार्क, भद्रकाली हुँदै माइतीघर पुगेर टुंगिएको थियो । विभिन्न कलेजका विद्यार्थी सहभागी र्यालीमा बलात्कारविरोधी ब्यानर बोकेका...

महँगिएर आयो दसैं (फोटोफिचर)
महँगिएर आयो दसैं (फोटोफिचर)

गत मंगलबारबाट दसैंको अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा टिकट लिने यात्रुको बिहानैदेखि भिड लाग्ने गरेको छ । दसैं नजिकिएसँगै टिकट लिनेको बिहानैदेखि लाइन लाग्ने गरेको हो । ढिला गरि बुकिङ खुला गरेपनि सहज रुपमा टिकट पाइरहेको यात्रुहरुले बताएका छन्...

यस्ताे देखियाे इन्द्रजात्रा, हेर्नुस् १५ तस्बिरमा (फाेटाे फिचर)
यस्ताे देखियाे इन्द्रजात्रा, हेर्नुस् १५ तस्बिरमा (फाेटाे फिचर)

इन्द्रजात्राको मुख्य दिन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् । सोमबार साँझ हनुमान ढोकाको गद्दि बैठक पुगेर राष्ट्रपति भण्डारीले इन्द्रजात्रा अवलोकन गरेकी हुन् । त्यसअघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवता इन्द्रको पूजापाठ गरेकी थिइन् । शुक्रबारदेखि सुरु...

कुमारी पूजामा यसरी सजिए बालिका (फोटोफिचर)
कुमारी पूजामा यसरी सजिए बालिका (फोटोफिचर)

काठमाडौंको हनुमानढोकामा आयोजित सामूहिक कुमारी पूजामा देवी कुमारीको भेषमा सजिएका बालिका । नेवार समुदायमा साना बालिकालाई कुमारी पूजा गराएमा स्वास्थ्य रहने तथा कुदृष्टि नलाग्ने मान्यता छ ।                     (तस्बिर ः सुनिल प्रधान)...