गृहपृष्ठ श्रीपेच सार्वजनिक

श्रीपेच सार्वजनिक

श्रीपेच सार्वजनिक

तत्कालीन राजाहरुले प्रयोग गरेको श्रीपेच सार्वजनिक गरिएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपेच सार्वजनिक गरेका हुन् । अब संग्राहलय भ्रमण गर्नेले श्रीपेच हेर्न पाउनेछन् । यसअघि सुरक्षा व्यवस्थाको कारण देखाउदै श्रीपेच सार्वजनीक गरिएको थिएन । अहिले विशेष सुरक्षाका साथ सार्वजनीक गरिएको छ । बुलेट प्रुफ सिसाको सोकेसमा राखिएको छ । श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री पनि सार्वजनिक गरिएको छ ।

 

 

 

 

तस्बिर : सुनिल प्रधान

 

प्रकाशित समय : १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु