काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लिंगे पिङमा रमाउँदै बालबालिका (फोटोफिचर)

11.23K
shares

परम्परागत मान्यताका आधारमा दसैंको अवसरमा जो सुकैले पनि लिंगे पिङ खेलेर वर्षमा एक पटक भूँई छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।

सोही कारण बालबालिका मात्र होइन बुढापाकाहरु पनि लिंगे पिङ खेल्दै गरेका भेटिन्छन् । बालबालिका र युवा युवतिका लागि त लिंगे पिङ झन् प्रिय हुने नै भयो । लिंगे पिङ खेल्दै गर्दाका केही तस्बिरहरू ः

तस्बिर : सुनिल प्रधान