गृहपृष्ठ फाेटाे फिचर

तिहारलाई फूलको स्वागत (फोटो फिचर)
तिहारलाई फूलको स्वागत (फोटो फिचर)

नेपालीको दोस्रो महान पर्व तिहार नजिकिएसँगै फूलहरु ढकमक्क फूलहरु फूल्न थालेको छ । फूलहरुको पर्व पनि भनेर चिनिने तिहारका लागि गाउँघरमा मखमली, सयपत्री, गोदावरी लगायतका फूल फूलेका छन् । भाइ टीकाको दिन दिदीबहिनीले दाजुभाइलाई फूलको माला लगाउने गरेका छन् ।...

किसानलार्इ धान भित्र्याउने चटारो (फोटो फिचर)
किसानलार्इ धान भित्र्याउने चटारो (फोटो फिचर)

दसैंको चटारो सक्किन नपाउँदै तिहारको रमझमले छोपीसकेको छ । तर, किसानहरुलाई भने अर्काे चटारो पनि छ । त्यो हो धान भित्र्याउने । आकाशमा बादल मडारिँदै गर्दा उनिहरुको मन ढुक ढुक हुन्छ । नहोस् पनि किन वर्षभरी खाने अन्न छिनमै स्वाहा...

ह्यातुङ झरना : प्रकृतिको अनुपम उपहार (फोटो फिचर)
ह्यातुङ झरना : प्रकृतिको अनुपम उपहार (फोटो फिचर)

स्वर्ग धर्तीमै छ भन्ने भनाइ सान्दर्भिक बनाएको छ– तेह्रथुम जिल्लास्थित ह्यातुङ झरनाले । तेह्रथुम सदरमुकाम म्याङलुङ बजारबाट करिब ४५ किलोमिटरको दूरीमा पर्ने यो झरनाको अनुपम सौन्दर्यले धेरैलाई मुग्ध पार्छ । झरना अवलोकनमा लागि स्वदेशी तथा विदेशी पर्यटक आतुर बन्ने गरेका...

हाँडी गाउँको जात्रा र किंम्बदन्ती (फोटो फिचर)
हाँडी गाउँको जात्रा र किंम्बदन्ती (फोटो फिचर)

कहीँ पनि नभएको जात्राका रुपमा परिचित जात्रा काठमाडौंको हाँडी गाउँमा सदाझैँ यस वर्ष पनि धूमधामका साथ मनाइएको छ । कोजाग्रत पूर्णिमाको दिन मूर्तिहरु बाहिर निकालेपछि औपचारिक रुपमा जात्रा सुरु हुन्छ । भोलीपल्ट उक्त मूर्तिहरु रथमा राखेर नगर परिक्रमा गराइने यो...

तालवराही मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)
तालवराही मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको धार्मिक तथा पर्यटकीय तिर्थस्थल तालवराही मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । मनको इच्छा पूरा हुने धार्मिक विश्वसका कारण कोजाग्रत पूर्णिमामा भक्तजन तालवराही मन्दिरमा दर्शन गर्न जाने गरेका छन् । बुधबार उक्त मन्दिरमा १० हजार भन्दा बढी...

भक्तपुरमा विजयादशमी उत्सव (फोटो फिचर)
भक्तपुरमा विजयादशमी उत्सव (फोटो फिचर)

दसैंको १०औं दिन भक्तपुरको बर्महिनी मन्दिरमा लाने मेलामा सहभागीहरु आफ्नो शरीरमा दियो बालेर दशमी मनाउँदै । (तस्बिर ः सुनिल प्रधान)...

अाहा शंकपार्क ! (फोटो फिचर)
अाहा शंकपार्क ! (फोटो फिचर)

ललितपुरको शंखमूलस्थित बागमती नदीकिनारमा रहेको शंकपार्क । बडा दसैंको नवाैं दिन महानवमीका दिन ललितपुरको शंकपार्कका केही दृष्य । बागमती नदी सरसफाइका कारण दुर्गन्ध फैलिन छाडेपछि साँझपख शंकपार्क घुम्ने र पार्कमा बस्ने, रमाइलो गर्नेहरूको संख्या बढेको छ । (तस्बिर ः न्युज कारोबार)...

देशभर दसैं, खोकनामा सिकाली जात्रा (फोटो फिचर)
देशभर दसैं, खोकनामा सिकाली जात्रा (फोटो फिचर)

देशभर हर्षोल्लासपूर्वक बडादसैं मनाइरहँदा ललितपुरको खोकनाका बासिन्दाले भने सिकाली जात्रा मनाएका छन् । दसैंको घटस्थापनादेखि सुरु हुने सिकाली जात्रा षष्टी तिथिका दिन सिकाली मन्दिरमा मूल जात्राका रुपमा मनाएको छ । सिकाली जात्रा फूलपातीसम्म मनाइन्छ । खोकनाबासीले दसैं मनाउँदैनन् ।  ...

श्रीपेच सार्वजनिक
श्रीपेच सार्वजनिक

तत्कालीन राजाहरुले प्रयोग गरेको श्रीपेच सार्वजनिक गरिएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपेच सार्वजनिक गरेका हुन् । अब संग्राहलय भ्रमण गर्नेले श्रीपेच हेर्न पाउनेछन् । यसअघि सुरक्षा व्यवस्थाको कारण देखाउदै श्रीपेच सार्वजनीक गरिएको थिएन । अहिले विशेष सुरक्षाका...

लिंगे पिङमा रमाउँदै बालबालिका (फोटोफिचर)
लिंगे पिङमा रमाउँदै बालबालिका (फोटोफिचर)

परम्परागत मान्यताका आधारमा दसैंको अवसरमा जो सुकैले पनि लिंगे पिङ खेलेर वर्षमा एक पटक भूँई छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । सोही कारण बालबालिका मात्र होइन बुढापाकाहरु पनि लिंगे पिङ खेल्दै गरेका भेटिन्छन् । बालबालिका र युवा युवतिका लागि...