काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भक्तपुरमा धान सुकाउने चटाराे

8.35K
shares

तिहार अाउनै लाग्दा भक्तपुरका महिलालार्इ भने धान सुकाउने चटाराे छ । धान सुकाएर भित्र्याइसकेपछि अारामले तिहार मान्ने उनिहरूकाे भनार्इ छ ।

नेवारी परम्परा अनुसार तिहारकाे लक्ष्मी पूजामा नयाँ धान चढाउनका लागि पनि उनीहरू धान भित्र्याउन कम्मर कसेर लागेका छन् ।

भक्तपुरकाे भेलुखेल का महिलाहरू यसरी सुकाइरहेछन् धान ।

तस्बिर : सुनिल प्रधान