global ime bank Long Banner Ad

गृहपृष्ठ आहा ! कति राम्रो गोदावरी फूल (फोटो फिचर)

आहा ! कति राम्रो गोदावरी फूल (फोटो फिचर)

आहा ! कति राम्रो गोदावरी फूल (फोटो फिचर)

ललितपुरको जाउलाखेलमा बिहीबारदेखि गोदावरी फूलको पदर्शनी सुरु भएको छ । व्यवसायीक विकास र विस्तार गर्ने उदेश्यले गोदावरी फूल प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनी प्रदेश सरकार, प्रदेश नं ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प विकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले प्रदर्शनीको आयोजना गरेको हो ।

तस्बिर : सुनिल प्रधान

 

प्रकाशित समय : २१:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु