काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

निदाएकाे सरकारलाई ‘थाल ठटाएर’ उठाउँदै (फोटोफिचर)

19.68K
shares

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा थाल ठटाएर प्रदर्शन गरिएको छ । निर्मलाको हत्या भएको ७५ दिन पुग्दा समेत दोषी पक्राउ नपरेको भन्दै सरोकारवालाले सरकारलाई दवाव दिन थाल ठटाएर प्रदर्शन प्रदर्शन गरेका हुन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्बिर : सुनिल प्रधान