गृहपृष्ठ सूचना/प्रविधि
उदयपुरको पूर्व सीमानामा रहेको बेलका नगरपालिकाकाे रामपुरमा ल्याण्डलाइन टेलिफोन सेवा सुरु भएको छ । नेपाल टेलिकम उदयपुरले रामपुर बजारमा सेवा विस्तार गरेको हो । एडिएसएलसहितको ल्याण्डलाइन सेवामार्फत स्थानीयले सहज रुपमा सेवा लिन पाउने टेलिकमले जनाएको छ । टेलिफोन सेवा विस्तारले...
गाउँघरमा फालिएका कवाड बस्तु बटुलेर रुपन्देहीको कञ्चन गाउँपालिका –३ रुद्रपुरमा १९ वर्षिय सुविन विश्वकर्मा(सुनार)ले मानिस जस्तै बोल्ने रोबोट बनाएका छन् । ‘रोबोट’ नाम दिएका उनले गाउँघरमा खेर गएका, फालिएका विभिन्न काठको टुक्रा, प्लाष्टिक, तार, ब्याट्री र मोटरको प्रयोग गरि...
आपराधिक घटना नियन्त्रणका लागि भन्दै म्याङ्लुङ नगरपालिकाले तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारमा सिसि क्यामेरा जडान गरेको छ । म्याङ्लुङ बजारमा हुने आपराधिक घटनाको न्यूनीकरणका लागि सुरक्षालाई मध्यनजर गरी सिसि क्यामेरा जडान गरिएको हो । आपराधिक क्रियाकलाप नियन्त्रणका लागि बजारमा सिसि...
नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबरको शुल्क बढाएको छ । सहरमा अव्यवस्थित रूपमा तानिएका तार व्यवस्थापन गर्दै आम्दानी बढाउन शुल्क बढाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । टेलिभिजन, इन्टरनेट, टेलिफोनलगायत सेवाप्रदायकले प्राधिकरणको विद्युतीय पोल तथा अप्टिकल फाइबर प्रयोग गरी सेवा...
एप्पललार्इ पछि पार्दै चिनियाँ स्मार्टफोन हुवावे विश्वकै लोकप्रिय मोबाइलको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । सन् २०१८ को अप्रिलदेखि जुनसम्मको तीन महिनाको अवधिमा विश्वभर भएको स्मार्टफोनको बिक्रीमा हुवावे दोस्रो स्थानमा उक्लिन सफल भएको हो । सामसुङ भने पहिलो स्थानमै छ...
शिक्षामन्त्री गिरीराजमणि पोखरेलले माध्यामिक तहको शिक्षालाई पूर्ण रुपमा निःशुल्क बनाउने बताएका छन् । यसका लागि सरकारले विभिन्न पक्षसँग छलफल गरिरहेको उनको भनाइ छ । बुधबार उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रथम बैठकमा उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य र...
साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यबद्धता जनाउँदै नेपालमा पहिलोपटक आयोजित दुई दिवसीय ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ शनिबार काठमाडौंमा सम्पन्न भयो । सम्मेलनमा साइबर अपराध, साइबर नीति र कानुन तथा सुरक्षाका विभिन्न अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा गम्भीर छलफल भएको थियो...
ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक नयाँ स्वरूपमा मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकमा खाता नभएकाहरूले समेत सेवा लिनसक्ने गरी 'ग्लोबल स्मार्ट सेवा' सञ्चालनमा ल्याइएको हो । अद्यावधिक गरिएको मोबाइल बैंकिङ सेवामा कारोबारको सहजताका लागि व्यक्तिगत क्यु आर...
अहिले १२ वर्षीया बालिका चार्ली सामाजिक सञ्जालमा भाइरल छिन् । उनी कुनै टप सेलिब्रेटीभन्दा कम छैनन् । फलोअर्स पनि दिनदिनै बढीरहेकाछन् । उनको हैसियत कुनै हलिउड स्टारको भन्दा कम छैन । १२ वर्षीया चार्लीले युट्युबमार्फत प्रत्येक महिना एक लाख २७...
लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा ‘ट्यावलेट बैंकिङ’लाई नेरुडे लघुवित्तले धरानबाट सुरु गरेको छ । यूके एडसँगको सहकार्यमा सञ्चालित सक्षम एक्सिस टु फाइनान्स परियोजनामार्फत उक्त कार्यक्रम सुरु गरिएको हो । नेपालमा २९ जिल्लामा ७९ शाखा उपशाखा कार्यालय रहेको लघुवित्तले सुनसरीको धरान...














