गृहपृष्ठ शिक्षा/स्वास्थ्य
काठमाडौँ । मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ । विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गरे । त्यस अवसरमा दीर्घ सेवा गरेका न...
चितवन । चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका छन् । पछिल्ला वर्षमा स्वास्थ्य संस्थाको पहुँच, निःशुल्क प्रसूति सेवा र चेतनास्तरमा भएको वृद्धिले सुढेनी '(परम्परागत सुत्केरी गराउने) को भरमा नपर्ने महिलाहरु नजिकको स्वास्थ्यचौकी,...
काठमाडौं । अफ्रिकामा फैलिरहेको इबोला प्रकोपका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगो र युगान्डाका स्वास्थ्य निकायले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार दुवै देशमा गरी इबोलाबाट मृत्यु हुनेको संख्या १ हजार १ पुगेको हो । कंगोको...
काठमाडौं । हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाउने भएको छ। कम्पनीले साउन २९ गते बस्ने वार्षिक साधारणसभामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। कम्पनीका अनुसार...
नयाँदिल्ली । विद्यार्थी आन्दोलनका क्रममा बुधबार राति नयाँदिल्लीस्थित जन्तर–मन्तर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कक्रोज जनता पार्टीसँग आबद्ध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर भीड नियन्त्रणमा लिएको थियो। सामाजिक...
काठमाडौं त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ६७औँ वार्षिकोत्सवका अवसरमा २५ वर्ष निरन्तर सेवा पूरा गरेका १८३ शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिविको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति प्रा. डा. भेला थापाले शिक्षकतर्फ १४२ जना र कर्मचारीतर्फ...
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता र सञ्चार क्षेत्रलाई थप सबल, जिम्मेवार र विश्वसनीय बनाउन सरोकारवालाको रचनात्मक सुझाव आवश्यक रहेको बताएका छन्। मंगलबार अनलाइन पत्रकार सङ्घका पदाधिकारीसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री तिमिल्सिनाले सरकारले सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन...
काठमाडौं । सिन्धुपाल्चोकको सेराङका सुरेश सिलवालका लागि पछिल्ला केही महिना अत्यन्तै कठिन बने। उनकी श्रीमती राधिकाको टाउकोमा देखिएको सानो गाँठो विस्तारै ठूलो ट्युमरमा परिणत भयो। करिब ६ महिनाको अवधिमा ट्युमर यति धेरै बढ्यो कि टाउकोभन्दा नै ठूलो देखिन थाल्यो। चिकित्सकहरूले...
काठमाडौं । ब्रिटिस काउन्सिलले अंग्रेजी भाषा शिक्षणको भविष्य, सिर्जनशील शिक्षण पद्धति, समावेशिता र प्रविधिको प्रयोगबारे केन्द्रित ‘साउथ एसिया टिचिङ इङ्लिस अनलाइन कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएको छ। जुलाई २३ देखि २५ सम्म सञ्चालन हुने सम्मेलनमा दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता र शिक्षा...
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (एनईसी) ले काठमाडौं मेडिकल कलेज (केएमसी) सँगको सहकार्यमा विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। भक्तपुरको दुवाकोटस्थित कलेज परिसरमा आयोजित शिविरमा सयौं विद्यार्थी, प्राध्यापक र कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको कलेजले जनाएको छ।...












