गृहपृष्ठ बैंक/वित्त

शेयर बजार झण्डै पौने दुई अर्ब बराबरकोे कारोबार
शेयर बजार झण्डै पौने दुई अर्ब बराबरकोे कारोबार

काठमाडौं, १२ फागुन । यस साता एक अर्ब ७० करोड ७० लाख भन्दा बढि मूल्य बराबर शेयर खरिद बिक्री भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको छ । गत...

भोलीदेखि ५० प्रतिशत हकप्रद बिक्री गर्दै एशियन लाइफ
भोलीदेखि ५० प्रतिशत हकप्रद बिक्री गर्दै एशियन लाइफ

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदको बिक्री भोलीदेखि खुला गरिएको छ । बीमा समितिको निर्देशन बमोजिम २ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ गतेदेखि २ बराबर १ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री...

प्रभु बैंकको हकप्रद भर्ने समयसीमा भोली सकिँदै
प्रभु बैंकको हकप्रद भर्ने समयसीमा भोली सकिँदै

काठमाडौं । प्रभु बैंक लिमिटेडले निष्कासन गरेको हकप्रद भर्ने समयसीमा भोली आइतबार समाप्त हुँदैछ । माघ ७ गतेदेखि १० बराबर ४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद निष्कासन गरेको बैंकको फागुन १३ गते कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ । बैंकले १००...

नेपालमै एनआरएनहरुको जीवन बीमा
नेपालमै एनआरएनहरुको जीवन बीमा

काठमाडौं । अब एनआरएनहरुको जीवन बीमा नेपालमै हुने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले एनआरएनहरुको जीवन बीमा गराउने प्रक्रिया अघि बढाएको हो । सानिमा लाइफले नेपाली बैंकमा खाता खोल्नुपर्ने र नेपाली रुपैंयाँमै बीमा शुल्क लिने गरि एनआरएनहरुको जीवन बीमा...

राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सव सम्पन्न
राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सव सम्पन्न

काठमाडौं, ११ फागुन । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५१ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५१ औं वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले बीमा...

शेयर लगानीकर्तालाई सुनौलो अवसर, खुल्यो दुई अर्ब बढीको आईपीओ
शेयर लगानीकर्तालाई सुनौलो अवसर, खुल्यो दुई अर्ब बढीको आईपीओ

काठमाडौं, ११ फागुन । चिलिमे हाइड्रोपावरका दुई सहायक कम्पनीहरु साञ्जेन जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजनाले पहिलो चरणको आइपिओ निष्काशन गरेका छन् । दुबै आयोजनाले पहिलो चरणमा प्रभावित क्षेत्रका सर्वसाधारण, कर्मचारी संचयकोषका कर्मचारी तथा संचयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, चिलिमे...

अब अनलाइनबाटै सेयर आवेदन
अब अनलाइनबाटै सेयर आवेदन

काठमाडौं । अब साधारण सेयर (आइपीओ), थप निष्कासन (एफपीओ) र हकप्रद सेयर भर्न लाइन लाग्नुपर्ने मात्रै होइन बैंकमा जानुपर्ने अवस्थाको आज शुक्रबारदेखि अन्त्य भएको छ । सीडीएस एण्ड क्लियरिङ हाउस लिमिटेडले केन्द्रीकृत प्रणाली (सीआश्वा) लाई कार्यान्वयनमा ल्याएसँगै अब सेयर आवेदनका...

‘ग्रामिण अर्थतन्त्रको सुधारमा लघुवित्त महत्वपूर्ण’
‘ग्रामिण अर्थतन्त्रको सुधारमा लघुवित्त महत्वपूर्ण’

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ग्रामिण क्षेत्रको अर्थतन्त्र सुधारमा लघुवित्त संस्थाहरुको भूमिका महत्वपूर्ण भएको बताएका छन् । स्वावलम्बन विकास केन्द्रले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले लघुवित्तको माध्यमबाट ग्रामिण अर्थतन्त्रको मुहार फेरिएको बताएका हुन् । बैंकिङ्ग...

एनआईसी एशिया क्यापिटल र स्वदेशी लघुवित्तबीच सम्झौता
एनआईसी एशिया क्यापिटल र स्वदेशी लघुवित्तबीच सम्झौता

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ः१ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको ११,५०,००० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । विहीवारका दिन एन आई...

माछापुच्छ्रेले ल्यायो सि–आस्बा सेवा
माछापुच्छ्रेले ल्यायो सि–आस्बा सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक सुविधालाई केन्द्रित गरी सम्पूर्ण बैंकका शाखाहरुबाट सि–आस्बा रजिष्टेशन नम्बर लिने व्यवस्था मिलाएको छ । बैंकले शुक्रबारदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली मार्फत आवेदन दिन पर्ने ब्यवस्था भएकाले बैंकले...