गृहपृष्ठ बैंक/वित्त

माछापुच्छ्रेले ल्यायो सि–आस्बा सेवा
माछापुच्छ्रेले ल्यायो सि–आस्बा सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक सुविधालाई केन्द्रित गरी सम्पूर्ण बैंकका शाखाहरुबाट सि–आस्बा रजिष्टेशन नम्बर लिने व्यवस्था मिलाएको छ । बैंकले शुक्रबारदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली मार्फत आवेदन दिन पर्ने ब्यवस्था भएकाले बैंकले...

ज्योतिको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
ज्योतिको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले साधारण शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धि सम्झौतापत्रमा बुधबार इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका...

दीपेन्द्रलाई ग्लोबल आईएमईको साथ
दीपेन्द्रलाई ग्लोबल आईएमईको साथ

काठमाडौं,  फागुन १० । नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले एक वर्षको लागि ४ लाखको प्रायोजन गर्ने भएको छ । क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) सँगको सहकार्यमा दीपेन्द्र र बैंकबीच बिहीवार सम्झौता भएको हो । सम्झौता पत्रमा...

सन्दीपलाई सानिमा बैंकको साथ
सन्दीपलाई सानिमा बैंकको साथ

काठमाडौं, फागुन १०  नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सानिमा बैंकले थप दुई वर्षको लागि प्रायोजन सम्झौता नवीकरण गरेको छ । इन्डियन प्रिमियर लिग आइपीएलमा छनोट हुने पहिलो खेलाडी बनेका सन्दीपलाई सानिमा बैंकले बिहीबार सम्मान गर्दै दुई वर्षको लागि सम्झौता...

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन
सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

रमेश लम्साल । काठमाडौँ । विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद शेयर बिक्री गर्न लागेका हुन् ।...

फाइनान्स कम्पनीहरुले गरे दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनीक
फाइनान्स कम्पनीहरुले गरे दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनीक

काठमाडौं । करिब डेढ दर्जन फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्रियस्तरमा नेपाल फाइनान्स, नेपाल शेयर मार्केट एन्ड फाइनान्स, गुडबिल फाइनान्स, ललितपुर फाइनान्स, युनाइटेड फाइनान्स, बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, पोखरा फाइनान्स, अरुण फाइनान्स,...

त्रिलोक लघुवित्त वित्तिय संस्थाको कारोबार सुरु
त्रिलोक लघुवित्त वित्तिय संस्थाको कारोबार सुरु

काठमाडौं, फागुन ८ । नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ४ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तको औपचारिक उद्घाटन गरेको छ । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार ९फागुन ६ गते० देखि कारोबार सुरु भएको छ । सो लघुवित्तका उद्घाटन नेपाल...

अनिवार्य रुपमा ‘सि-आस्वा’ लागू हुँदै,
अनिवार्य रुपमा ‘सि-आस्वा’ लागू हुँदै,

काठमाडौं फागुन ८ शुक्रबारदेखि सिआस्वा प्रणाली अनिवार्य रुपमा लागू हुने भएको छ । सेयरको अनलाइनबाट नै आवेदन दिने प्रणाली सिआस्वा हो । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देबप्रकाश गुप्ताका अनुसार प्राथमिक निष्काशनमा अनलाइनबाट मात्र आवेदन गर्न पाउने छ । सिआस्वामा पनि...

वित्तीय कारोवार गर्ने पक्राउ
वित्तीय कारोवार गर्ने पक्राउ

काठमाडौं, फागुन ८ ।कानून विपरीत वित्तीय कारोबार गर्ने इन्भेष्टमेन्ट प्रालिका सञ्चालक पक्राउ परेको छ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोवार गर्ने अनुमति नलिईसुनसरी र मोरङमा सञ्चालन गरेको इन्भेष्टमेन्ट कम्पनीका आठ सञ्चालकलाई...

बैंक नहुँदा कारोबार गर्न समस्या
बैंक नहुँदा कारोबार गर्न समस्या

तेह्रथुम, ६ फागुन । स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको...