गृहपृष्ठ बैंक/वित्त
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र भारतको एपोलो अस्पतालबीच सेवा आदानप्रदानका बिषयमा सम्झौता भएको छ । काठमाडौमा आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र एपोलो अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अशोक बाजपाईले...
काठमाडौं । पाल्पाको तानसेनमा सानिमा बैंकले नयाँ शाखा विस्तार गरेको छ। मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले नयाँ शाखाको उद्घाटन गरेको एसिस्टेन्ट म्यानेजर तारानाथ न्यौपानेले बताए। हालसम्म देशभर ५८ शाखा, १ एक्सटेन्सन र ६७ एटिएममार्फत् सेवा दिइरहेको बैंकको यो ५९ औं...
काठमाडौं, १५ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले एकै दिन तीनवटा शाखा विस्तार गरेको छ । पर्वतको जलजला गाउँपालिका, बैतडीको सुर्नया गाउँपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउँपालिकास्थित तिवारी भन्ज्याङमा शाखा विस्तार गरिएको छ । बैंकको शाखा संख्या ६६ वटा पुगेको छ ।...
काठमाडौं । प्रभु बैंक लिमिटेडले हकप्रद सेयरका लागि आवेदन दिने समय पूर्व निर्धारित भन्दा १० दिन थपेको छ । बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै इच्छुक सेयरधनीले आगामी फागुन २३ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिनसक्ने जनाएको छ । बैंकले...
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले १२ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट विद्यमान चुक्ता पुँजीको १२ प्रतिशतले बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि दिने भएको हो । कम्पनीले नेपाल...
काठमाडौं । निर्धन उत्थान बैंक लिमिटेडले बैंकले आफना ग्राहक सदस्यहरुलाई च्याउ खेति तालिम प्रदान गरेको छ । बैंकले बिहीबारदेखि आइतबारसम्म चितवनको भरतपुरमा च्याउ खेती तालिम दिएको हो । उक्त तालिममा बैंकको टाँडी, भण्डारा, माडी, भरतपुर शाखाका २४ जना ग्राहक सदस्यहरु...
काठमाडौं । कैलाश विकास बंैकले कैलाश सिल्भर जुब्ली बचत योजना सार्बजनिक गरेको छ । यही फाल्गुन १३ गते आइतबार देखि लागु हुने गरी सिल्भर जुब्ली बचत खातामा ८.५०% वार्षिक ब्याज र तिन महिने मुद्दती खातामा १२% वार्षिक ब्याजको निक्षेप योजना...
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागि अनलाईन मार्फत सार्वजनिक निष्कासन हुुँदा धितोपत्रमा लगानी गर्न सकिने सिआस्बा सेवा लागु गरेको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन गर्दा अनिवार्य रुपमा सि आस्बा प्रणाली मार्फत शेयर आवेदन गर्नु...
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं.२२ न्यूरोड, देव प्लाजामा नयाँ शाखा विस्तार गरेको छ । आइतबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक बहादुर रावलले उक्त शाखाको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथि डा. तिलक बहादुर...
काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार एकै दिन ६ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं. ६, गोरखाबजार, बारा जिल्लाको निजगढ नगरपालिका वडा नंं. ९, निजगढ, मोरङ्ग जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नंं. १०,...












