गृहपृष्ठ बैंक/वित्त

२५ प्रतिशत बोनस शेयर दिँदै साल्ट ट्रेडिङ
२५ प्रतिशत बोनस शेयर दिँदै साल्ट ट्रेडिङ

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३/७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पाेरेशनले...

दोहोरो अंकले घट्यो शेयर बजार
दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । आइतबार ४१ अंकले घटेको बजार आज १६.६९ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७.७४ बिन्दुमा...

को बन्ला नेपालकै पहिलो सिइओ अफ् दि इयर ?
को बन्ला नेपालकै पहिलो सिइओ अफ् दि इयर ?

काठमाडौं । नेपालको अर्थ व्यवसाय जगतमा अहिले चर्चाको विषय बनेको छ, को बन्ला नेपालकै पहिलोे सिइओ अफ् दि इयर ? अर्थ तथा व्यवसाय जगतमा कृयाशील तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सम्मानका लागि काठमाडौमा एक भव्य समारोहकाबीच यो...

शाखारहित बैंकिङ्ग सेवा विस्तार गर्दै ग्लोबल आइएमई
शाखारहित बैंकिङ्ग सेवा विस्तार गर्दै ग्लोबल आइएमई

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोरङ्ग र सप्तरी जिल्लामा थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको कुशल चोकमा ७३औँ शाखा र सप्तरीको कठौना बजारमा ७४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो । मोरङ्ग जिल्लाको कुशल चोकमा...

एकैदिन चार कम्पनीको सेयर मूल्य समायोजन
एकैदिन चार कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सले आइतबार एकैदिन चार कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । सिद्धार्थ बैंक, देव विकास बैंक, प्राइम लाइफ इन्स्योरेन्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । सिद्धार्थ बैंकको समायोजनपछिको मूल्य नेप्सेले ३१२ रुपैयाँ...

सेयर मूल्य १०० नजिक, मूल्यभन्दा कममा कारोबार
सेयर मूल्य १०० नजिक, मूल्यभन्दा कममा कारोबार

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको सेयर आइतबार १०३ रुपैयाँमा किनबेच भयो । पछिल्लो दुई सातामा यस कम्पनीको सेयर मूल्य ११५ बाट १०३ मा झरेको छ । आइतबार खरिद आदेशमा यस कम्पनीको मूल्य १०१ राखिएको छ । आज भोली नै यस...

पौने ४ करोडको सेयर बेच्दै लुम्बिनी केबलकार
पौने ४ करोडको सेयर बेच्दै लुम्बिनी केबलकार

काठमाडौं । लुम्बिनी केबलकार प्राइभेट लिमिटेडले सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ बराबरका सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैंया प्रतिकित्ताका दरले ३ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो...

१० अर्ब बढी बोनस शेयर दिँदै ४७ कम्पनी
१० अर्ब बढी बोनस शेयर दिँदै ४७ कम्पनी

रमेश लम्साल । काठमाडौँ । विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार...

इन्भेष्टमेण्ट बैंकको तीन नयाँ शाखा विस्तार
इन्भेष्टमेण्ट बैंकको तीन नयाँ शाखा विस्तार

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले एकैदिन पर्वत, बैतडी र भोजपुरमा गरी तीन वटा शाखा विस्तार गरेको छ । यीसँगै अब बैंकको शाखा संख्या ६६ वटा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) पुगेको छ । पर्वतको जलजला गाउँपालिका, बैतडीको सुर्नया...

सामाजिक कामका लागि हिमालयन बैंकको सहयोग
सामाजिक कामका लागि हिमालयन बैंकको सहयोग

बाँके । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई नगरमा फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान लगायतका कृयाकलापहरु प्रभावकारी बनाउने कार्यमा सहकार्यको १ लाख ५० हजार रुपैयाँको वित्तिय सहयोग गरेको छ । उक्त...