global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पौने ४ करोडको सेयर बेच्दै लुम्बिनी केबलकार

पौने ४ करोडको सेयर बेच्दै लुम्बिनी केबलकार

पौने ४ करोडको सेयर बेच्दै लुम्बिनी केबलकार

काठमाडौं । लुम्बिनी केबलकार प्राइभेट लिमिटेडले सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ बराबरका सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले १०० रुपैंया प्रतिकित्ताका दरले ३ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । सेयर खरिद गर्नका लागि आफ्नो भागमा पर्ने बराबरको फारम भरी सम्बन्धित बैंकमा बुझाउनु कम्पनीले सेयरधनीलाई अनुरोध गरेको छ ।

प्रकाशित समय : १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु