गृहपृष्ठ पाल्पाको तानसेनमा सानिमा बैंकको नयाँ शाखा
पाल्पाको तानसेनमा सानिमा बैंकको नयाँ शाखा
काठमाडौं । पाल्पाको तानसेनमा सानिमा बैंकले नयाँ शाखा विस्तार गरेको छ। मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले नयाँ शाखाको उद्घाटन गरेको एसिस्टेन्ट म्यानेजर तारानाथ न्यौपानेले बताए। हालसम्म देशभर ५८ शाखा, १ एक्सटेन्सन र ६७ एटिएममार्फत् सेवा दिइरहेको बैंकको यो ५९ औं शाखा हो।
गएको आर्थिक वर्षसम्म बैंकको पुँजीकोष १५ दशमलब ५७ प्रतिशत थियो भने निष्कृय कर्जा ० दशमलब ०१ प्रतिशतमात्र रहेको बंैकको कर्जा निक्षेप अनुपात ७१ दशमलब ६६ प्रतिशत थियो।
प्रकाशित समय : १२:५६ बजे



















