काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इन्भेष्टमेन्ट बैंकका तीन शाखा विस्तार

15.14K
shares

काठमाडौं, १५ फागुन ।  नेपाल इन्भेष्टमेन्ट बैंकले एकै दिन तीनवटा शाखा विस्तार गरेको छ । पर्वतको जलजला गाउँपालिका, बैतडीको सुर्नया गाउँपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउँपालिकास्थित तिवारी भन्ज्याङमा शाखा विस्तार गरिएको छ । बैंकको शाखा संख्या ६६ वटा पुगेको छ ।
१० अर्ब ६२ करोड चुक्तापूँजी रहेको सो बैंकको निक्षेप रु एक खर्ब ३० अर्ब तथा कूल कर्जा लगानी रु एक खर्ब १४ अर्ब रहेको छ ।