global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारले आर्थिक विकासलाई प्रथामिकताका साथ राख्न आग्रह

सरकारले आर्थिक विकासलाई प्रथामिकताका साथ राख्न आग्रह

सरकारले आर्थिक विकासलाई प्रथामिकताका साथ राख्न आग्रह

काठमाडौँ, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा स्थायित्व र आर्थिक समृद्धिको लागि वर्तमान सरकारलाई सहयोग गर्ने बताएको छ ।

तीन साता लामो भारतको भ्रमणपछि स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दे अध्यक्ष राणाले सरकारको सफलताको कामना गरे । मुलुमा सामाजिक र आर्थिक विकाश गर्न प्रथामिकतामा राख्नुपर्नेमा जोड दिए ।

भारत भ्रमणका क्रममा स्वास्थ्य उपचारका साथै महत्वपूर्ण भारतिय नेताहरुसँग भएको छलफलमा नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई जनस्तरमा कायम गरी द्विपक्षीय हितमा दीर्घकालीन योजना सञ्चालन गर्न अध्यक्ष राणाले आग्रह गरेको जानकारी दिए ।

प्रकाशित समय : ०२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु