nmb bank

गृहपृष्ठ सुनचाँदीको मूल्य घट्याे

सुनचाँदीको मूल्य घट्याे

सुनचाँदीको मूल्य घट्याे

नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य घटेको छ । आज छापावाल सुनकाे मूल्य चार सय रूपैयाँ घटेर प्रतितोला ९७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएकाे छ ।

अघिल्‍लो दिन सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु