काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दोस्रो बजारमा लगानी गर्नेहरुको संख्या ९ लाख २३ हजार पुग्यो

12.62K
shares

दोस्रो बजारमा कारोबार गर्न टीएमएस लिने लगानीकर्ताहरुको संख्या बढेको छ । ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) आइडी लिने लगानीकर्ताको संख्या ९ लाख २३ हजार जना पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बताएको छ ।

बजार घटबढ हुँदा पनि दैनिक सेयर खरिद बिक्री गर्ने लगानीकर्ताको संख्या बढ्दै गरेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार बढ्दो बजारमा औषत दुई लाख जना लगानीकर्ताले सेयर कारोबारमा आबद्ध हुने गरेका छन् भने घट्दो बजारमा ६० देखि ७० हजार जाना लगानीकर्ताले मात्र सेयर खरिद बिक्री गर्ने गरेका छन् ।