साओमीले स्टुडियो-ग्रेड क्यामेरा सुविधा र प्रो पर्फमेन्सलाई मी ११ सँगै उच्च तहमा लैजाँदै
वि.सं.२०७८ जेठ १४ शुक्रवार २२:४५
shares

साओमीले शुक्रबार आफ्नो स्मार्टफोनको लाइनअपमा लेटेस्ट फ्ल्याग शिफ्ल्याग शिपमी ११ सार्वजनिक गरेको छ । एक प्रिमियम उपकरण रहेको मी ११ ले क्वालकम® स्न्यापड्रागनत: ८८८ चिपसेट, १०८ एमपीको ट्रिपल रियर क्यामेरा, सिनेम्याटिक अडियो र ५० वाटको वायरलेस चार्जिङसहित आफ्नो ग्राउण्ड ब्रेकिङ ईमप्रुभमेन्ट भन्दा केही आधारभूत सुविधासहित डेब्यु गरेको छ ।
साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, 'ब्रान्ड मीको उद्येश्य भनेको यस्तो उत्पादन प्रस्तुत गर्नु हो जुन प्रिमियम मात्र नभई हाम्रा ग्राहकले विश्वास गर्न सक्ने उत्तम श्रेणीको टेक्नोलोजीले भरिएको हुन्छ । मी ११ को लन्चकोसाथ हामी यस्तो प्रविधि ल्याइरहेका छौँ जुन भविष्यको प्रमाण हो र यो समग्र प्रयोगकर्ताको अनुभवलाई माथि उठाउनको लागि डिजाइन गरिएको हो।'
१०८ अल्टिमेट पकेट आकारको मुभी स्टुडियो रहेका मी ११ ले कुनै पनि नोभिस फोटो र भिडियो उत्साहीलाई यसको ट्रिपल रियर क्यामेरा सेटअपको साथ एक फिल्म निर्देशकको रुपमा परिणत गर्दछ । यसको प्राथमिक शुटरको विश्वकै उच्चतम रेजोलुशन १०८ एमपीको वाइड–एंगल क्यामेरा सेन्सरले मी ११ ले व्रिस्टल–क्लियर इमेज क्याप्चर गर्दछ । जुन चमकदार विवरणकोसाथ प्रोफेशनल–ग्रेड डीयसएलआर वामिररलेश क्यामेरासँग मात्र तुलना गर्न सकिन्छ । १३ एमपीको अल्ट्रा–वाइड एंगल क्यामेरा र ५ एमपीको टेलीम्याव्रो लेन्सले रियर क्यामेरा सेटअपलाई प्रस्तुत गर्दछ । जसले शानदार बोकेहको साथ प्रभावशाली परिदृश्य र डिटेल शटहरु प्रदान गर्दछ ।
फ्रन्टमा २० एमपीको पञ्चहोल फ्रन्ट क्यामेराले होम स्क्रीनमा बेजेलहरुलाई न्यूनतम गर्दछ र प्रयोगकर्तालाई सेल्फी लिने बेला वा साथीसँग भिडियो च्याट गर्ने बेलामा आफू सर्वश्रेष्ठ देखिन सुनिश्चित गर्दछ । मी ११ को कटिंग–ऐज भिडियो नाइट मोड टेक्नोलोजीले उज्जवल नाइट सुटिङको लागि यसको आरएडब्लु–लेभलको ध्वनी कम गर्न उद्योगको मापदण्डलाई पूर्ण रुपमा परिभाषित गर्दछ । ६ वटा एक–क्लिकएआई सिनेम्याटिक फिचरले आर्टसी सुटिङलाई ब्रीज बनाउँदछ ।
हर्मन कारडनद्वारा स्ट्राइकिङ १२० हर्जको ६.८१ इन्चको एमोलेड डट डिस्प्ले र साउन्डबाट प्रत्येक विवरण हेर्न र सुन्न सकिने
मी ११ ले मार्केटमा एक उत्तम स्क्रीन प्रदान गर्दछ जसले ए+रेटिङ प्राप्त गरेको छ । प्रिमियम १२० हर्जको ६.८१ इन्चको एमोलेड डट डिस्प्लेको सुविधा रहेको मी ११ प्रयोग गर्नका लागि हेर्नु जत्तिकै प्रभावकारी रहेको छ । साओमीले सबैभन्दा उन्नत प्रदर्शन यसको डब्लुक्युएचडी+ अल्ट्रा-हाई रेजोलुशन र १०–बीटको कलर टेक्नोलोजीले चम्काउँछ जसले ब्रेथटेकिङगक्ल्यारिटी र स्मुथ कलर ट्रान्जिसनको लागि मद्दत पुर्याउँछ । हर्मन कार्डनको प्रोफेशनल्ली ट्युन्ड डुअल स्पिकर रहेको मी ११ ले सुप्रिमसिनेम्याटिक अडियो प्रदान गर्दछ र यसको कर्निङ®गोरिल्ला®ग्लास भिक्टसले फोनलाई खस्न र झर्नबाट बचाई महंगो क्षति विरुद्ध सेफगार्ड गर्दछ । मी ११ले उन्नत डुअल एन्टि–ग्लेयर फ्रोस्टेड फिनिसिङलाई अँगालेको छ । जसले फिंगरप्रिन्टलाई नभई लाइटलाई समात्छ र यो दुईवटा रंगको भेरिन्टः मिडनाइट ग्रे र हराइजन ब्लुमा उपलब्ध हुनेछ ।
विश्वको सबैभन्दा उन्नत पर्फमेन्सको साथ सधैँ एक कदम अघि
मी ११ क्वालकम® स्न्यापड्रागनत: ८८८फिचर गर्ने पहिलो फोन हो जसले विश्वको सबैभन्दा उन्नत मोबाइल प्ल्याटफर्मको साथ फ्ल्याग शिप पर्फमेन्सको परिभाषा प्रदान गर्दछ। क्वालकम® स्न्यापड्रागनत: ८८८ ले यसको एड्रेनो ६६० जीपीयु, ६ औँ जेनेरेशन क्वालकम®एआई इन्जिन र एक्स ६० मोडेमको साथए आई टेक्नोलोजीलाई लाइटनिङ फास्ट ५जीकनेक्टिभिटीको साथ ब्लेन्ड गरेर प्रिमियमप्रोसेसिङ मापदण्डलाई पूर्ण रुपमा परिभाषित गर्दछ ।
कटिङ–एज ५ न्यानोमिटरको प्रोसेस टेक्नोलोजीको सुविधा रहेको मी ११ छिटो, अझ शक्तिशाली र यसको पूर्ववर्ती भन्दा बढी इफिसियन्ट छ । यस उपकरणले २के/१२० एफपियस/एचडीआर गेमिङगलाई मात्र सर्मथन नगरी अक्टा–कोर डिजाइन र अल्ट्रा–लार्ज कोर एआरएम कर्टेक्स–एक्स १ पनि प्रदर्शन गर्दछ ।
लेटेस्ट लिक्विड कुल हिट डेसिपेसन सिस्टमबाट सुसज्जित रहेको यो उपकरणले सहजै एक्स्ट्रिम गेमिंग र अन्यउच्चक्षमताको अपरेसनहरुसँग कुल रहेर कार्य गर्दछ। यसको साथै यसको ४६०० एमएएच(टाइप), ५५ वाटवायर्ड, ५० वाटवायरलेस र १०वाटको रिभर्स चार्जिङको ट्रिपल कम्बिनेसनले र बक्समा समावेश गरिएको कम्प्याक्ट तर शक्तिशाली ५५ वाटको जीएएनचार्जरले यो सुनिश्चित गर्दछ ।
रंगहरुः
मी ११ एन्टि-ग्लेयर फ्रोस्टेड ग्लासः मिडनाइट ग्रे, फ्रोस्ट वाईट रहोराइजन ब्लु रंगको भेरियन्टमा उपलब्ध हुनेछ ।
उपलब्धताः
मी ११ अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा मे ३०, २०२१ बाट उपलब्ध हुनेछ । साओमी नेपालले जुन ३०, २०२१ भन्दा अघि मी ११खरीद गर्ने उपभोक्तालाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्नेछ ।
मूल्यः
८ जीबी+२५६ जीबीः ८९ हजार ९९९ रूपैयाँ

























