गृहपृष्ठ सहयोगी विकास बैंकको मोबाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरू
सहयोगी विकास बैंकको मोबाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरू
काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरुवात गरेको छ । उक्त कार्यक्रमको दुबै सेवा बैंकका अध्यक्ष श्री उदय कान्त झा ‘जीवन’ले उद्घाटन गरे । अध्यक्ष झाले कार्यक्रममा बोल्दै ग्राहकहरुको सेवामा कुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा बैंकले समय सुहाउ“दो थप सेवाहरु प्रदान गर्ने बताए ।
बैंकका ग्राहकहरुलाई आधुनिक र २१ औं शताव्दी समय सुहाउ“दो सेवा प्रदान गर्ने उद्देश्य सहित सो सेवाको सुरुवात गरिएकोे जानकारी दिएको छ । यो सेवाबाट ग्राहकहरु थप लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
प्रकाशित समय : २१:३९ बजे

















