गृहमन्त्रीद्धारा उद्धारमा लाग्न निर्देशन
वि.सं.२०७४ फागुन २८ सोमवार २२:०९
shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा दिउँसो ३ बजे दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानमा दिउँसो १४ः२० बजे लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, काठमाडौं तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले निभाएका थिए ।
























